• वडा अध्यक्ष पाण्डेको स्मृतीमा शोक सभा सम्पन्न

    भोजपुर ३२ साउन ।  भोजपुरको पौवादुङ्मा गाउँपालिकामा शोक सभा सम्पन्न भएको छ । वडा नम्बर १ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधनको १५ औं दिनको पुण्यतिथिको अवसर पारेर गाउँपालिकाको कार्यालय च्याङगे्रमा शोक सभाको आयोजना गरिएको हो । शोक सभामा स्वर्गीय अध्यक्ष पाण्डेको फोटोमा पुष्प गुच्छाअर्पण गरिएको छ । शोक सभामा ...

  • थानकोटबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ

    काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित आज एक जना पक्राउ परेका छन् । ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुई थान र गोली २० राउण्डसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको बा२ख १९८० नंको बस जा...

  • बलात्कार गर्न खोज्ने युवकलाई बालिकाले छप्काईन

    विर्तामोड । झापामा १३ वर्षीय बालिकाले बलात्कार गर्न खोज्ने युवकलाई खुकुरी प्रहार गरेकी छिन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने क्रममा उनले खुकुरी प्रहार गरेकी हुन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्की दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको रहस्य खुलेक...

  • सप्तरीमा जीप दुर्घटना, बुटवलका पत्रकारको मृत्यु

    काठमाडौं । सप्तरीमा जीप मा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीपमा...

  • मालपोत कार्यालय चन्द्रनिगाहपुरद्वारा १४ करोड संकलन

    रौतहट । मालपोत कार्यालय चन्द्रनिगाहपुरले आर्थिक वर्ष ०७५/ ०७६ मा घर जग्गा रजिष्ट्रेशनबाट रू १४ करोड ५१ लाख ५७७ राजस्व संकलन गरेको छ ।उक्त कार्यालयले चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया तथा बृन्दावन नगरपालिकाका सेवग्राहीको घरजग्गा रजिष्ट्रेशन गरेवापत राजस्व संकलन गरेको हो । चन्द्रपुर नगरपालिकाबाट रू।१० करोड ४१ लाख ...

  • बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर स् प्रहरी

    काठमाडौं । काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ । जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैङ्किङ कसुर...

  • धनुषामा प्रहरीको बीचबाटै यसरी फरार भए अभियुक्त

    जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक अभियुक्त फरार भएका छन् । प्रहरीको भरीभराउ रहने र सुरक्षा अवस्था चुस्त दुरुस्त रहने जनकपुरस्थित प्रहरी कार्यालयबाट करणी आरोपित अभियुक्त फरार भएका हुन् । यो घटनाले प्रहरीमाथि नै शंका उब्जिएको पीडितको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबरजस्ती करणी मुद्दा खेपिरहेका सिरहाका...

  • फेरि बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । बिहीबार ९आज० छापावाल सुन प्रतितोला ७१ हजार ५ सय र तेजावी सुन प्रतितोला ७१ हजार २ सय पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार ९हिजो० प्रतितोला ७० हजार ३ सय रुपैयाँ थियो । विगत एक हप्तादेखि निरन्तर बढेको सुनको मूल्य हिजो केही घटेको भए पन...

  • प्रधानाध्यापकसहित दुई जना पक्राउ

    परासी– ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका ...

  • ६ लाखको लगानीमा प्रदेशमै पहिलो पटक रेन्बो ट्राउट माछापालन

    डोटी । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय चार युवाको पहलमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको हो ।स्थानीय सिमडा गाउँका स्थानीय डम्बरबहादुर विष्ट, लीलाधर विष्ट, हेमबहादुर विष्ट तथा शेरबहादुर देउवाले जैविक कृषि उत्पादन तथा प्रवर्द्धन फर्म उद्योग दर्ता गरेर पहिल...