सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका(६ का शिवराज राईको ११ बर्षीय छोरा मेदिम राईको सप्तकोशी नदीले बगाएर मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे मेदिम सहित ५ जना नदीमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो । घटनास्थलदेखी करिव ८०० मिटर तल नदीले बालकलाई बगाउदै गरेको देखि सो स्थानमा माछा मार्ने ब्यक...
Ganesh Bista
-
-
नेकपाले टुंग्यायो कार्यविभाजन, स्कुल विभागमा पोखरेल, संगठनमा गौतम
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश...
-
अदालतबाट ६९ प्रतिशत मुद्दा फछ्र्योट
विराटनगर । मोरङ जिल्ला अदालतमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएको छ हजार ५८१ मुद्दामध्ये चार हजार ५४८ फछ्र्योट भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । फछ्र्योट हुन बाँकी रहेका दुई हजार ३३ मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको उहाँले बताउनुभयो । गत आर्थिक व...
-
रसुवामा विद्युत खपत घट्यो
आर्थिक वर्ष २०७५र०७६ मा रसुवामा विद्युत खपत घटेको छ । रसुवागढी र सान्जेन हाइड्रोपावर कम्पनीको टनेल खन्ने कार्य सम्पन्न भएकाले नेपाल विद्युत प्राधिकरण धुन्चे शाखाको विद्युत विक्री घटन पुगेको छ । धुन्चे वितरण केन्द्रले आर्थिक वर्ष ०७५र०७६ मा १२ लाख २४ हजार ५५ रुपैया राजस्व संकलन गरेको छ । भने एक करोड आठ लाख ९६ हजार विक्र...
-
विप्लव समूहका कार्यकर्ताद्धारा आत्मसमर्पण
रुकुम । प्रतिबन्धित नेत्रविक्रम चन्द बिप्लव समूहका चार जना कार्यकर्ताले आत्मसर्पण गरेका गरेका छन् । रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरुले शुक्रबार आत्मसमर्पण गरेका हुन । सो समुह नेतृत्वका भूमे गाउँपालिकाका पूर्व इन्चार्ज तथा हालका कार्यकर्ता रोल्पाको थवाङ गाउँपालिका १ घर भइ भूमे गाउँपालिका २, बस्दै आएका ...
-
ईसाई धर्मप्रचार गर्दै हिड्ने ४ पक्राउ
सरिता चलाउने, सल्यानमा । सल्यानईसाई धर्मप्रचार गर्दै हिड्ने ४ जना पक्राउ परेका छन । जिल्लाभर इसाइ धर्म प्रचार गरिरहेको अबस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ महिला र १ पुरुष रहेका छन । जिल्लाको शारदा नगरपालिका–१ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गर्दै हिडेको भन्ने सूचनाको आधारमा उनिहरुलाई पक्राउ ग...
-
चट्याङसहितको वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागको औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय रेखा भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी प्रणाली कम सक्रिय भएको जल तथा मौ...
-
सुनसरीको दुहवीमा शिव मन्दिरका पुजारी मृत अबस्थामा फेला
सुनसरी । सुनसरीको दुहवी नगरपालिका.१ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी- ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेका छन् । आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा रहेको भन्ने स्थानियवासीहरुले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले...
-
सडकको नालीमा महिला मृत फेला
गलकोट । जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल आज मृत फेला पर्नुभएको छ । नगरपालिका–४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आएकी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा उनको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । श्रीमान् रोजगार...
-
दुधकोशी नदीले बगाएर १ जना बेपत्ता
ओखलढुङगा । ओखलढुङगाको चिसंखुगढी गाउँपालिका-१ कुईभिर सिलउरी घाटमा पौडी खेल्ने क्रममा दुधकोशी नदीले बगाउदँदा १ जना बेपत्ता भएका छन् । नमस्ते अल इन्टरनेशनल आयुवेर्दिक कम्पनी काठमाण्डौबाट आयुवेर्दिक औषधी बिक्री बितरणको लागि आएका जिल्ला डोटी चौकी गाउँपालिका-७ का २० बर्षीय चन्द्र बहादुर खड्का र झपेन्द्र नेपाली पौडी खेल्ने क्...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 228
- Next Page »





