• फरार अभियुक्त २६ वर्षपछि प्रहरीको फन्दामा

    भद्रपुर। लागूऔषधको मुद्दामा फरार रहेका एक अभियुक्त २६ वर्षपछि प्रहरीको फन्दामा परेका छन् । झापा मेचीनगर नगरपालिका २ काँकडभिट्टाका ५४ बर्षीय टङ्क खनाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतबाट ०५४ मङ्सिर २९ गते खनाललाइ १ बर्ष सजाय तोकेर फैसला भएको थियो । खनाललाइ मङ्गलबार प्रहरीले समातेर ...

  • बालाजुमा सवारी दुर्घटना हुँदा १ को मृत्यु

    काठमाडौँ । काठमाडौँ महानगरपालिका १६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना४ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो ।महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र ...

  • ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा कोटेश्वरमा पैदलयात्रीको मृत्यु

    महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो। कोटेश्वर चोकनजिकै ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा बुधबार ब...

  • उद्योग खोल्न खनिएको खाल्डोमा डुबेर बालिकाको मृत्यु

    काभ्रेको बनेपा नगरपालिका १ रायगाउँमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ। उद्योग स्थापनाका लागि खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीया बालिका रुक्साना गोलेको निधन भएको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। कक्षा ४ मा अध्ययरत रुक्साना दुई साथीहरु सँग बिहान साढे ११ बजे ‍औषध...

  • प्रहरी कार्यालयमै पुगेर घुस दिने प्रयास

    काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादव रहेका छन् । बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका...

  • वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी

    कास्की । सामुदायिक वनबाट रुख होइन, रसिद काटेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यहाँको एउटा सामुदायिक वन समूह उदाहरणीय बनेको छ । पोखरा महानगरपालिका–२७ स्थित पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको वनभोजस्थलमा आगन्तुक समूहसँग अनुमतिका लागि काटेको रसिदबाट आम्दानी गरेर सबैका लागि अनूकरणीय बनेको हो । पोख...

  • लामो दूरीमा दुई चालक अनिवार्य, मध्यम दूरीमा चार घण्टामा विश्राम लिनुपर्ने

    काठमाडौँ । लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए कारवाही गर्ने जनाएको हो । सवारी...

  • पर्यटन विकासका लागि सरकार गम्भीर : मन्त्री भट्टराई

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको...

  • प्रदेश १ मा भोलि सार्वजनिक बिदा

    बिराटनगर । प्रदेश नम्बर १ सरकारको विहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ । प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा सार्वजनिक बिदा हुने भएको हो । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूणिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।...

  • पौवादुङमा गाउँपालिकाले दियो, साउन २९ गते सार्वजनिक विदा

    भोजपुर २८ साउन । भोजपुरको पौवादुङ्मा गाउँपालिकाले २९ गते बुधबार सार्वजनिक विदा दिने भएको छ । पौवादुङ्मा गाउँपालिका वडा नम्वर एक श्यामशिलाका वडाअध्यक्ष रुद्र बहादुर पाण्डेको निधन भएको शोकमा साउन २९ गते सार्वजनिक विदाको घोषणा गरेको हो । वडा अध्यक्ष पाण्डेको गत साउन १८ गते निमोनियाका कारण उपचारको क्रममा निधन भएको थियो । ग...