• राष्ट्र बैंकविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकविरुद्ध उमेर हदका विषयमा परेको मुद्दा आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको इजालासमा परेको छ । राष्ट्र बैंकले २ साताअघि बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरूको अधिकतम उमेर हद तोकेको थियो । राष्ट्र बैंकको उक्त निर्णयविरुद्ध प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी ...

  • वडा सदस्यले जब घुस रकम लिन छोरालाई पठाए…..

    जनकपुर । महोत्तरीको भंगहा नगरपालिकाका एकजना जनप्रतिनिधिका छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रङ्गेहात पक्राउ गरेको छ । भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह डेढ लाख घुस रकमसहित पक्राउ परेका हुन् । सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता ...

  • संसदमा शून्य समयस् कसले के भने 

    काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमामा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद टेकबहादुर बस्नेतले श्रम ऐन लागू गर्न सरकारको ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै उनले श्रम ऐन ...

  • विद्यतु प्राधिकरणले एक वर्षमै कमायो ७ अर्ब २० करोड

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ । विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो ...

  • अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

    तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ...

  • श्रम कार्यालयको ‘सर्भर’ अझै बनेन, वैकल्पिक नेटबाट काम हुँदै

    पोखरा । श्रम तथा रोजगार कार्यालय गण्डकी प्रदेशको सर्भरमा समस्या आएका कारण ३ दिनदेखि रोकिएको सेवा मंगलबारदेखि सञ्चालनमा आएको छ । समस्या आएको सर्भरको वैकल्पिक व्यवस्था गरेर सेवा सुरु गरिएको कार्यालयले जनाएको छ । कार्यालयको आँखा स्क्यान गर्ने मेसिन ‘माइक्रो टिट डिभाइस’मा समस्या आएपछि आइतबारदेखि सबै सेवा ठप्प भएको थियो । ड...

  • प्रदेश ५ मा लोकसेवा आयोगका अध्यक्षको सपथ

    बुटवल । प्रदेश ५ मा प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले सपथ लिएका छन् । भट्टराईले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उनको सपथसँगै प्रदेशमा कर्मचारी भर्नाको लागि बाटो खुला भएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा...

  • जिसस भक्तपुरको वार्षिक समीक्षा गोष्ठी

    भक्तपुर । प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दम्भ त्यागेर विकासमा एक जुट हुन आग्रह गर्नु भएको छ ।जिल्ला समन्वय समिति भक्तपुरले आज आयोजना गरेको दुईदिने जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भ...

  • उकालोे लाग्ने क्रममा सुनको भाउ, तोलाको ७१ हजार

    काठमाडौं । सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ । उकालोे लाग्ने क्रमलाई निरन्तरता दिँदै मंगलबार सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । एकै दिनमा सुनको भाउ एक हजार रुपैँयाले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य ७१ हजार निर्धारण गरेको छ । तेजावी सुन भने ७० हजार ७ सयमा कारोबार भइर...

  • चट्याङ लागेर एकै परिवारको तीन जनाको मृत्यु

    काठमाडौँ । भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारको तीन सदस्य मारिएका छन् । मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् । ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो मैदानमा काम गरिरहेका थिए । यस वर्षको सात महिना भित्र भि...