काभ्रे। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिस्ट्रार र डीनका दुईवटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आज सङ्घले उपकुलपति र रजिस्ट्रार तथा गत विहीबार स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीनका का...
Ganesh Bista
-
-
सर्पले डसेको बिरामीलाई वडाध्यक्षले गरे झारफुक
सर्पले डसेर बिरामी भएकी अनितालाई झारफुक गर्दै दिपायल सिलगढी नगरपालिका-१ का वडाध्यक्ष बहादुर खड्का। तस्बिरस् विमलबहादुर विस्टररासससर्पले डसेर बिरामी भएकी अनितालाई झारफुक गर्दै दिपायल सिलगढी नगरपालिका(१ का वडाध्यक्ष बहादुर खड्का। तस्बिरस् विमलबहादुर विस्टररासस गाईलाई घाँस हाल्न गोठ पुगेका पूर्वीचौकी गाउँपालिका (४ का २२ व...
-
औद्योगिक ‘हब’ बन्दै झापाको मेचीनगर
भद्रपुर, । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरू स्थापना भएका छन् । उद्योगहरू स्थापना भएसँगै स्थानीयले र...
-
सिंहदरबार घेर्न गएका ११ जना पक्राउ
काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै भेला भएका ११ जना आरक्षण बचाउ आन्दोलनका सहभागीलाई प्रहरीले पक्राउ गरेको छ । भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जनालाइ प्रहरीले पक्राउ गरेको हो ।लोकसेवा आयोगले स...
-
बजेट खर्च हुन नसक्दा विकास प्रभावित : दुई अर्ब बजेट फिर्ता
पाल्पा । कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट रु एक अर्ब ५० करोड ७१ लाख खर्च हुनुपर्ने थियो । गत आव २०७५÷७६मा रु एक अर्ब २२ करोड २९ लाख मात्र खर्च भयो । पूँजीगततर्फ रु २८ करोड ४२ लाख खर्च हुन सकेन । गत आवमा ठूलो मात्रा खर्च गर्न नसक्ने कार्यालयमा सडक डिभिजन कार्यालय पाल्पाको नाम समावेश छ । रु ३८ करोड ८७ पूँजीगत कूल बजे...
-
८६ विद्यार्थीलाई पोशाक र स्टेशनरी हस्तान्तरण
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले समाजलाई सकारात्मक मार्गमा डोर्याउनुपर्ने बताउनुभएको छ । प्रजातन्त्रको योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका पूर्व नेता स्व।श्यामबहादुर कार्कीको बाह्रौँ स्मृति दिवसमा बोल्दै उहाँले प्रजातन्त्रको योद्धा, समाजसेवीहरुले देखाएको असल मार्गमा अगि बढ्नु जरुरी र...
-
बालिका बलात्कार अभियोगमा ५२ वर्षीय तीर्थराज पक्राउ
मध्यपुरथिमि । नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेलाई आज पक्राउ गरेको हो । छिमेकी नातिनी उमेरकी बालिकालाई पटक ...
-
आमा हराउँदा परिवारमा बिचल्ली
पाल्पा । तानसेन नगरपालिका–२, अशनटोलकी विनु नेपाली दुई छोरा छाडेर हराइन् । गत असार २७ गतेदेखि हराएपछि दुई बालक उनको सम्झनामा पिरोल्लिएका छन् । जेठो १३ वर्षीय विश्वास तानसेनको जनता माविमा कक्षा ७ मा अध्ययनरत छन् भने पाँच वर्षका कान्छो समीर तानसेनकै बाल मन्दिरमा कक्षा १ मा अध्ययनरत छन् । बस चालक बाबु यमबहादुरलाई श्रीमतीले...
-
भृकुटी कागज कारखाना सञ्चालनमा ल्याउन कोमल ओलीको माग
काठमाडौँ । राष्ट्रियसभाका सदस्य कोमल ओलीले भृकुटी कागज कारखाना तत्काल सञ्चालनमा ल्याउन माग गरेकि छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सदस्य ओलीले कारखाना सञ्चालनमा नल्याएकै कारण केही युवा विदेशिएको दाबी गरिन । भृकुटी कागज कारखाना बन्द भएको १० वर्ष नाघेको छ ।सांसद विन्दादेवी आले रानाले प्रधानमन्त्री रोजगार का...
-
एकै ठाउँमा चार वटा बस दुर्घटना
भक्तपुर । एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको थियो । ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छ...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 228
- Next Page »






