काठमाडौँ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५र७६ मा...
Ganesh Bista
-
-
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षिय चित्रबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक ९डिएसपी० मिनबहादुर घलेले बताउनु भयो । शान्तिपुरबाट हरेवा तर्फ जाँँदै गरेको लु १९ प ८२७३...
-
अध्यक्षले ४० लाख हिनामिना गरेपछि प्रशासनमा गुहार माग्दै सदस्य
गोरखा । सहकारीको नाममा लिइएको कर्जा अध्यक्षले हिनामिना गरेपछि पालुङटार नगरपालिका १० को डुम्रेथुम कृषि सहकारी संस्थाका २४ जना सदस्यहरु न्याय माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सांग्रिला विकास वैंकबाट झिकिएको एक करोड रुपैयाँमध्य ४० लाख रुपैयाँ अध्यक्ष मैतबहादुर तामाङले हिनामिना गरेको भन्दै असुल उपर गराइदिन माग ग...
-
वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा स् मन्त्री बाँस्कोटा
भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताएका छन् ।सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले मानवकै कारण डाइनोसर जस्तै लोप हुने अवस्थामा पुग्नसक...
-
कारागार भित्रै कैदीले यौन सम्बन्ध राख्न र सन्तान जन्माउन पाउने
काठमाडौं । कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ । गृहमन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार गरेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ । मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कक...
-
बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ
दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो । प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो...
-
विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन बनाइँदै
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ म...
-
सरकारी जागिरसँगै कृषिबाट मनग्य आम्दानी
सुर्खेत । वीरेन्द्रनगर–१० का सुशील केसी पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृतका रुपमा कार्यरत उहाँले गाग्रेतालमा सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फार्म सञ्चालन गर्नुभएको छ । उहाँले दुई वर्षअघि फार्म सञ्चालनमा ल्याउनुभएको हो । “मेरो जागिरको शुरुआतै पशु सेवाब...
-
‘आर्थिक विकासका लागि पहल भएन’
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता एवं पूर्वमन्त्री राम कार्कीले गएको निर्वाचनमा कम्युनिष्टले दुई तिहाइ मत प्राप्त गरेको भए पनि देशमा आर्थिक विकास तथा परिवर्तनका लागि सामान्य पहल गर्न नसकेको बताउनुभएको छ ।‘माक्र्सवादी दृष्टिकोण अबको कम्युनिष्ट आन्दोलन सन्दर्भः नेपाल कम्युनिष्ट आन्दोलनको ७० वर्ष’ विषयमा प्रवचन दिँद...
-
हत्या आरोपी पक्राउ
हत्या गरेको आरोपमा महानगरीय अपराध महाशाखाले आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका–१९ इनाटोलका नाम थर नखुलेका जङ्गे भन्ने पुरुष व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा उदयपुरको कटारी घर भई काठमाडौँको इनाटोल बस्ने २४ वर्षीय विनोद खड्का पक्राउ परेको महाशाखाले जनाएको छ । मृतक र खड्का सँगसँगै बस्दै आएको प्रहर...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 228
- Next Page »










