• मानवधिकारवादीलाई सोधपुछ गरिएको प्रति ध्यानाकर्षण

    काठमाडौँ । राष्ट्रियसभाका सांसदले मानवाधिकारवादीहरुलाई प्रहरीले टेलिफोनमार्फत गरेको सोधपुछप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद राधेश्याम अधिकारीले मानवाधिकारको क्षेत्रमा स्थापित व्यक्तित्व दमननाथ ढुङ्गाना, कृष्ण पहाडी र चरण प्रसार्इंलाई प्रहरीद्वारा अनपेक्षित प्रश्न सोधाएर...

  • चोर्न पसेको घरभित्र स्वर्गीय आनन्द मिलेपछि

    बुटवल । ‘हामी आठ जनाको टोली रडले ढोका फोडेर मेघेदाईको घरमा चोर्न पसको हौँ, दराज–सराज फोरफार पछि म पिउन थाले । त्यहीँ निदाएछु । विहान निद्राले छाडेर हेर्दा साथीहरु हिँडेछन्,’ बुधवार गुल्मीको धुर्कोटवस्तु प्रहरी चौकीद्वारा गत राती भएको चोरी काण्डमा पक्राउ परेका एक युवाले प्रहरीलाइ यस्तो बयान दिँदै थिए ।  ती युवा थिए, आशि...

  • पानी ट्याङ्कीमा युवको शव फेला

    धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पानी ट्याङ्कीमा एक युवकको शव फेला परेको छ । आज बिहानै किसान खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । अन्दाजी ३८ वर्षीय ती युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो । मृतकक...

  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–२ पिप्लेमा आज दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने २१ वर्षीय सञ्जय कँडेल रहेका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४०प १५८३ नंको मोटरसाइकल र विपरी...

  • एक सय एक्काइस तुइन विस्थापन

    काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ । सरकारको तुइन विस्थापन गर्ने योजनाअनुसार ती तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए । प्रदेश नं १ मा पाँच, प्रदेश नं ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा ...

  • पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै

    चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड ...

  • त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पराजुली पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्‍यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । श्रम स्विकृति नलिई कतार, दुवईलगायतका मुलुकमा जाने विचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने र प्रस्थान अनुमति दिएको अभिलेखसमेत नराखी डिपार्चर स्ट्याम्प...

  • खोलाले बगाउँदा १ बालिकाको मृत्यु

    रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । आठविसकोट नगरपालिका वडा नम्बर १३ भल्मासोताकी ८ वर्षिया बालिका माया थापाको बुधबार बिहान साढे ७ बजे तिर घेत्मा खोलाले बगाएर मृत्यु भएको हो । भल्माका तिलक थापाकी छोरी माया विहान खोलामा बगेपछी परिवार र स्थानियले खोजी गर्दा बगेको ठाउँ भन...

  • अल्लोले महिलालाई उद्यमशील बनाउँदै

    स्थानीय ताराखोला गाउ“पालिका–३ करिमेलाकी ४५ वर्षीया गंगा घर्ती मगरलाई यस क्षेत्रका मानिसले उद्यमी महिलाको रुपमा चिन्छन् । गंगा जस्तै उहा“कै गाउ“का अन्य ६ जना महिलाले पनि आफूलाई उद्यमी महिलाको रुपमा परिचित गराउन सफल भएका छन् । २०६३ सालमा घरेलु तथा साना उद्योग विकास समिति बाग्लुङबाट ३ महिने तालिम लिएका गंगा र उहा“का साथीह...

  • ओझेलमा तिम्बुपोखरी

    लेकको चिप्लोबाटोमा छिनछिनमा चिप्लिनुपर्ने, जतिअघि बढ्यो उती लेकाली जुकाले सताउने अनि बासबस्ने भरपर्दो ठाउँ नभेटिएपछि तिम्बुपोखरी नपुगी फर्कने मनस्थितीमा पुगे इलाम सदरमुकाम गोलवस्तीका प्रकाश अधिकारी । एक्लै फर्कने आट नभएपछि करैले साथीहरुसँगै अघि लम्किए । तीनदिनको पैदल यात्रापछि जब उनी तिम्बुपोखरी पुगे त्यसअघिका पीडा र त...