काठमाडौँ । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा म...
Ganesh Bista
-
-
ट्रकको ठक्करबाट ४ बर्षीय बालकको मृत्यु
संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका-३ का धनराम अधिकारीको ४ बर्षीय छोरा आदित्य अधिकारीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । आज बिहानको समयमा कोशी राजमार्ग अन्तरगत टुटेदेउरालीबाट खाँदवारी तर्फ जाँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको...
-
लापरबाही बढेपछि एम्बुलेन्समाथि कडाई
विराटनगर । मोरङमा सञ्चालनमा रहेका एम्बुलेन्समाथि प्रहरीले विशेष ढंगबाट निगरानी बढाउन थालेको छ । विशेष परिस्थितिमा चलाउनु पर्ने एम्बुलेन्समा चालकको लापरबाही बढेको पाइएपछि कडाई गर्न थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । उनका अनुसार प्राय एम्बुलेन्सका चालकले मादक पदार्थ सेवन ९मापसे० गर्ने गरेको गुन...
-
मुगुमा वडा कार्यालयसहित ४ घर जलेर नष्ट
मुगुमा एक वडा कार्यालयसहित ४ घर जलेर नष्ट भएको छ। जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर २ मा आइतबार राति १२ बजे आगलागी हुँदा वडा कार्यालयसहित चार घर जलेर पूर्णरूपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार आगोलागीमा वडा अध्यक्ष लालबहादुर मल्लको घर, स्थानीय हरिकृष्ण दाहाल, मोबा...
-
विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धामा नियुक्त गर्न माग
काठमाडौं । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समितिले विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाको आधारमा गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।उपकुलपति तीर्थ खनियालगायतका पदाधिकारीको कार्यकाल यही भदौमा सकिन लागेकाले अहिले सरकारले विश्वविद्यालयको पदाधिकारी नियुक्तिका ला...
-
सुनको मूल्यमा नयाँ रेकर्ड, दुई दिनमै २ हजारले बढ्यो मूल्य
सोमबार १५ सयले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबार ५ सय बढेर ६६ हजार ३ सयमा कारोबार भएको प्रतितोला सुनको मूल्य सोमबार १५ सयले बढेर ६७ हजार ८ सय पुगेको छ। यो नेपालमा कारोबार भएको हालसम्मकै उच्च मूल्य हो। शुक्रबार ६५ हजार ८ सयमा प्रतितोला सुनको कारोबार भएको थियो। पछिल्लो दुई दिनमा मात्रै सुनको मूल्यमा प्रतितो...
-
बागलुङमा तुरतुरे ताल फुट्दा राजमार्ग बगायो
गुल्मी । गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको...
-
१४ किलो गाजासहित ३ जना भरिया पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले १४ किलो ९ सय ग्राम गाजासहित ३ जना भरियालाई पक्राउ गरेको छ । अटोको यात्रु बस्ने सिट र छत काटेर प्लाष्टिकको पोका बनाइ लुकाएर गाजा ओसारपसार गर्ने चालक र अन्य दुई कारोबारीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका-८ देवको...
-
विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज पक्राउ
काभ्रे ।प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुङेललाई पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले ढुङ्गेललाई पक्राउ गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।...
-
सवारी दुर्घटनामा १९ को मृत्यु, ३० घाइते
कायरो । इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भए...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 228
- Next Page »









