प्रहरीले २४ तोला अवैध सुनजस्तो पहेंलो धातुसहित २ जनालाई पक्राउ गरेको छ। सोमबार साँझ धादिङ बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारस्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट अवैध सुनजस्तो देखिने पहेँलो धातु...
Ganesh Bista
-
-
नुवाकोटमा बम विष्फोट गराएको अभियोगमा एक पक्राउ
नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ। प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल...
-
राजधानीबाट विप्लव समूहका तीन नेता पक्राउ
प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जनालाई राजधानीबाट पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो। काठमाडौंको बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गर...
-
विश्वकप छनोट फुटबलको लागि प्रारम्भिक टिम घोषणा
काठमाडौं । विश्वकप फुटबल २०२२ को छनोटको दोस्रो चरण खेल्ने नेपाली फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ ।आज नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले ३१ सदस्यीय टिमको घोषणा गरेका हुन् । सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको थियो । प्रशिक्षणबाट पाँच जना खेलाडीलाई टिम बाहिर राखेर मुख्य प्रशिक्षक ...
-
किन रोकियो ‘भद्रगोल’ ?
काठमाडौँ । हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ रु श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अह...
-
ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण
काठमाडौँ । नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ । काठमाडौँ उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई नमूना सङ्गठनको रूपमा विकास गर्ने नीत...
-
पहिरोले विद्यालय भवन जोखिममा
बेझाड । वर्षाले पहिरो खसेपछि रिब्दिकोट गाउँपालिका–७ पालुङ्ग मैनादीमा रहेको चण्डीका भवानी आधारभूत विद्यालयको भवन जोखिममा परेको छ । माथिबाट खसेको पहिरोले विद्यालयको प्रवेशद्धार, प्राङ्गणमा क्षति पुगेको छ । प्रवेशद्वार पहिरोले पूरै पुरेपछि विद्यालयमा जोखिम बढेको प्रधानाध्यापक मुनानसिं गाहाले बताउनुभयो । “प्रवेशद्वार पहिर...
-
एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परे...
-
उदयपुर र सुनसरीमा छुट्टा छुटै एम्बुलेन्स दुर्घटना ११ जना घाईते
बिराटनगर । उदयपुर र सुनसरीमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाईते भएका छन् । झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका-६ चुरेमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परिएम्बुलेन्समा सवार त्रिय...
-
खुकुरी प्रहार गरी फरार अभियुक्त पक्राउ
चितवन । चितवन प्रहरीले फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । गत असार १८ गते राति ११ बजे भरतपुर महानगरपालिका–४ का खगेन्द्र विष्टलाई खुकुरी प्रहार गरी फरार भएका नवलपरासीको गैँडाकोट नगरपालिका–२ का सरोज घिमिरेलाई पक्राउ गरिएको हो । घटनामा संलग्न चारमध्ये एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 228
- Next Page »









