बुटवल । मोतिपुर स्वास्थ्य चौकीमा सुत्करी गराउनको लागी प्रसुति गृह बनाउन एक कार्यक्रममा वोल्ने सरोकारवाले माग गरेका छन । उनिहरुले ३ वटा वडाका जनताले स्वास्थ्य सेवा लिने स्वास्थ्य चौकीमा प्रसुति गृह नहुदाँ धेरै महिलाले समस्या भोग्नु परेको भन्दै ततकाल हेल्थपोटको भबन बनाउनु पर्ने र सुत्करी गराउनको लागी प्रसुति गृह बनाउनु म...
Ganesh Bista
-
-
भ्यानको ठक्करबाट इटहरीमा एक पुरुषको मृत्यु
सुनसरी । पूर्वपश्चिम राजमार्ग्स्थित सुनसरीको इटहरी–१६ बालग्राममा भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले शुक्रबार राति पैदल यात्री पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट करिब ४० वर्षका ती पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी का...
-
हराइरहेका २ मजदूरको शव फेला
धादिङ । खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका ६ का दुई मजदूरको शव फेला परेको छ । खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए । हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्ष...
-
भरुवा बन्दुकसहित एक जना पक्राउ
भद्रपुर । झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्र...
-
डिभिजन वन कार्यालयका उप–सचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख एवं उप–सचिव भक्त बहादुर लामा विरूद्ध बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले निज लामालाई काठ दाउराको छोडपूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग रू।४ लाख घूस लिएको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ पछि अनुसन्ध...
-
दुई वर्षमा भ्रष्टाचारको आरोपमा ४४ जना पक्राउ
विराटनगर । प्रदेश–१ मा गत दुई वर्षमा भ्रष्टाचारको आरोपमा ४४ जना पक्राउ परेका छन् । सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष २०७५र७६ मा १८ ओटा स्टिङ अप्रेसनबाट घूस रकमसहित २४ जना पक्राउ गरेको जानकारी दिएको छ । कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालका अनुसार घूससहित पक्राउ ...
-
एक वडा एक पोखरी स् १८ ओटा बृहत् जलाशय निर्माण
साउन २३, घोराही । घोराही उपमहानगरपालिकाले १८ ओटा बृहत् जलाशय निर्माण गरेको छ ।पानीको स्रोत संरक्षणका लागि बृहत जलाशय निर्माण गरिएको उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताए । विशेष गरेर उत्तरी भेगमा रहेको क्षेत्रमा ठूला ठूला ड्याम निर्माण गरेर जलाशय निर्माण गरिएको छ । उपमहानगरपालिकाले नीतिगत रुपमै एक वडा एक पोखरीको अव...
-
तोलाको ७० हजार पुग्न आँट्यो सुन, कतिसम्म पुग्ला
सुनको मूल्य बृद्धिले बुधबार पनि निरन्तरता पाएको छ। आजको वृद्धिसँगै एक तोला सुन किन्न ग्राहकले करिब ७० हजार तिर्नुपर्नेछ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला ६९ हजार ५ सय रुपैयाँ तोकेको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि मंगलबार प्रतितोला ६८ हजार रुपैयाँ थियो। महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले सु...
-
उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास
भक्तपुर । सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको हो । पुलको लम्बाइ २२५ मिटर रहेको छ ।यस...
-
कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानुनी व्यवस्था
काठमाडौं । निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानुनी व्यवस्था हुने भएको छ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कर्मचारीहरुले सामूहिक राजीनामा दिनुको औचित्य पुष्टि भए सरकारले स्वीकृत गर्ने सहमति भएको हो । अस्पतालका चिकित्सकहरुले समेत साम...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 228
- Next Page »











