कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरि बम विष्फोट भएको छ । विप्लप समुहका कार्यकर्ताले बम विष्फोट गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दु...
Ganesh Bista
-
-
करेन्ट लाग्दा सहचालकको मृत्यु
नुवाकोट। नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख अभिनारायण काफ्लेका अनुसार शान्तिबजारस्थित हि...
-
श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति
काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागिब अनुमति ९लाइसेन्स० पाएको छ । आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्...
-
दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन
ललितपुर । ललितपुरको जाउलाखेलस्थित राष्ट्रिय दलित आयोग विगत करीब साढे तीन वर्षदेखि पदाधिकारीविहीन छ । लामो समयदेखि आयोग पदाधिकारीविहीन हुँदा दलित समुदाय सेवाबाट बञ्चित भएको छ । आयोगमा कर्मचारी भए पनि जातीय भेदभाव तथा छुवाछूतका घटना दर्ता गर्ने काम मात्र भएको छ । पदाधिकारी नहुँदा अहिले ती मुद्दाको बारेमा सरकारलाई निर्देश...
-
स्थानीयवासीले दले वडाअध्यक्षलाई कालोमोसो
जनकपुर । पर्सामा एक जनप्रतिनिधिले अपशब्द प्रयोग गरेपछि स्थानीयवासीले कालोमोसो दलेका छन् । पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ स्थित बहुअर्वाका वडाध्यक्ष सञ्जय चौहानसँग विकास निर्माणको बारेमा सोधखोज गर्दा गालीगलौज गरेपछि स्थानीयवासीले कालोमोसोसहित हातपात गरेका हुन् । वडाध्यक्ष चौहानले अपशब्द प्रयोग गरेपछि आक्रो...
-
बालिका भन्छिन् ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’
विर्तामोड । झापामा १३ वर्षीय बालिकाले बलात्कार गर्न खोज्ने युवकलाई खुकुरी प्रहार गरेकी छिन्। झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने क्रममा उनले खुकुरी प्रहार गरेकी हुन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्कि दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको रहस्य खुलेको...
-
गुण्डा र तस्कर बिरुद्ध बेलबारीका ईन्स्पेक्टर आक्रामक
बेलबारी । तस्कर र गुण्डा बिरुद्ध आफु आक्रामक रुपमा प्रस्तुत हुने र कुनैपनि हालतमा नछोडने ईन्स्पेक्टर गुणराज बुढाथोकीले बताएका छन । ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रमुख भएर आएको ११ औँ दिनमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी बुधबार बिहान उनले यस्तो प्रतिबद्धता जनाएका हुन । आफु प्रमुख भएर आएको ११ औँ दिन सम्ममा लेटाङ र ...
-
भोजपुरमा धार्मिक सहिष्णुता कायम गर्न सामुहिक स्नान
भोजपुर, ३० साउन । षडानन्द नगरपालिकाको दिंलामा सामुहिक स्नान कार्यक्रम आयोजना गरिएको छ । धार्मिक सहिष्णुता कायम गर्ने उदेश्यका साथ षडानन्द सिताराम गुठीको धार्मिक समितिले जनै पूर्णिमाको अवसरमा स्नान कार्यक्रमको आयोजना गरेको हो ।धर्मको रक्षा गरेमा मात्र हामि सवैको रक्षा हुने भएकोले षडानन्द गुरुले शुरुवात गरेको यो कार्यलाई...
-
श्रीमतीको हत्या गरी श्रीमान् फरार
इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउ...
-
पचास हजार घूस लिएको आरोपमा इन्जिनियर पक्राउ
रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजीबाबु यादवविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने पोल, तार, ट्रान्सफर्मरको प्राविधिक मूल्याङ्नसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइदिएबापत सेवाग्राहीसँग पचास हजार रुपै...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 228
- Next Page »








