रसुवामा विद्युत खपत घट्यो


आर्थिक वर्ष २०७५र०७६ मा रसुवामा विद्युत खपत घटेको छ । रसुवागढी र सान्जेन हाइड्रोपावर कम्पनीको टनेल खन्ने कार्य सम्पन्न भएकाले नेपाल विद्युत प्राधिकरण धुन्चे शाखाको विद्युत विक्री घटन पुगेको छ । धुन्चे वितरण केन्द्रले आर्थिक वर्ष ०७५र०७६ मा १२ लाख २४ हजार ५५ रुपैया राजस्व संकलन गरेको छ । भने एक करोड आठ लाख ९६ हजार विक्रि युनिटबाट रकम उठेको हो ।जिल्लामा निर्माण भईरहेको जल विद्युत आयोजनामा खपत बढे जिल्लामा खपत बढछ । आयोजनामा घटे खपत कम हुने बताइएको छ । जिल्लामा आठ हजार दुइ सय १८ ग्राहक रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार