बिर्तामोड । सात महिना अघि झापाको भद्रपुर – ९ मा रहेको मनषा सिमेन्ट उद्योगमा कार्यरत एक कर्मचारीको हत्या भयो । पर्शुराम अग्रवालले सञ्चालन गरेको सो उद्योगका म्यानेजन भारत घर भएका कमल दुगडको हत्या भएको यतिका समय बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । हात खुट्टा बाँधिएको अवस्थामा दुगडको शव फेला परेपछि नेपा...
Ganesh Bista
-
-
सुन गोहोरोसहित एक पक्राउ
विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले १२ वटा सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेको छ । मोरङको सुनवर्षी नगरपालिका–८ स्थित डाइनिया–सिक्टी सडक खण्ड अन्तर्गत छोटी भन्सार कार्यालय अगाडिबाट चेक जाँच गर्ने पक्राउ परेका व्यक्तिसँग १२ वटा सुन गोहोरो फेला परेको हो । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–६ हसन्दहका ५९ वर...
-
गाँजा सहित एक जना पक्राउ
झापा । प्रहरीले झापाको शिवसताक्षी नगरपालिकाबाट दुई केजी सातसय ग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरीको टोलीले शिवसताक्षी नगरपालिका – १० दोमुखाबाट ५४ वर्षीय तीर्थलाल दाहाललाई गाँजासहित पक्राउ गरेको हो । यस अघिपनि प्रहरीले शिवसताक्षी नगरपालिका – ११ बाट १२ केजी गाँजा सहित तीन जन...
-
प्रहरीसँग ‘लाइन मिलाउन’ गएका तीन व्यापारी पक्राउ
काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ३ जनालाई पक्राउ गरेको छ । भारतबाट कपडा तथा विभिन्न सामान ल्याउन ‘लाइन मिलाइदिन’ अनुरोध गर्दै गएका व्यापारी पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रसौनी गाउँपालिकाका शम्भप्रसाद साह, वडा नम्बर ६ का मुरारी कुशवाह र कलैया उपमहानगरपालिका–१६ का छोटेलाल पटेल रहेका छन् । बारा...
-
वामदेवलाई उपाध्यक्ष बनाउन ओली प्रचण्ड एकातिर
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम २०७४ को प्रतिनिधि सभा चुनावमा पराजित भए। एमाले र माओवादी केन्द्रले चुनावमा तालमेल गरेका थिए। देशका अधिकांश ठाउँमा गठबन्धनका उम्मेद्वार विजयी हुँदा बर्दिया(१ मा वामदेव हारे। तत्कालीन एमालेबाट चुनाव हार्ने उनी एकमात्र ‘हेभीवेट’ उम्मेद्वार थिए।चुनाव जितेपछि केपी शर्मा ओलीको नेत...
-
दाङ्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु
बुटवल । दाङ्गमा ट्रकको ठक्करबाट शनिवार दिउँसो दुई जनाको ज्यान गएको छ ।लमही नगरपालिका–९ , रिहारस्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा१प ११३१ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना३च ३४०३ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको उपचारका क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प...
-
‘अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर’
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर रहेको बताएका छन् ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र कुलेश्वरको आयोजना तथा नेपाल नेशनल अस्पताल कलङ्कीको सहकार्यमा आज यहाँ आयोजित ‘अस्पताल सुरक्षासम्बन्धि छलफल तथा अन्तक्...
-
मुख हेरेर प्रणाली स्थापित हुँदैन, निर्मम ढंगले निर्णय हुन्छ : मन्त्री पण्डित
साउन ३१, पर्वत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताएका छन् । मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने भन्दै उनले निर्मम ढंगले निर्णय लिइने बताए । प्रेस संगठनले शुक्रावार पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ...
-
एक हप्तामा पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन
नवलपरासी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गरेका छन् ।मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक हप्ताभित्रमा सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।उनले जतिसक्दो चाँडो पुल मर्मत ...
-
होटल परिसरमा युवकको मृत्यु, बाथरुममा रगतको आहाल
दोलखा । दोलखाको सदरमुकामम चरिकोट चरिघ्याङस्थित पानारोमा रिसोर्ट नजिकै गम्भीर अवस्थामा भेटिएको युवकको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–४ का २० वर्षीय पवन बस्नेतलाई गम्भीर अवस्थामा प्रहरीले फेला पारी उपचारार्थ चरिकोट प्रस्थापित अस्पतालमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला कार्यालय दोलखाले जनाएको छ । बस्नेतलाई...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 228
- Next Page »




