रौतहट । मालपोत कार्यालय चन्द्रनिगाहपुरले आर्थिक वर्ष ०७५/ ०७६ मा घर जग्गा रजिष्ट्रेशनबाट रू १४ करोड ५१ लाख ५७७ राजस्व संकलन गरेको छ ।उक्त कार्यालयले चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया तथा बृन्दावन नगरपालिकाका सेवग्राहीको घरजग्गा रजिष्ट्रेशन गरेवापत राजस्व संकलन गरेको हो । चन्द्रपुर नगरपालिकाबाट रू।१० करोड ४१ लाख ५५ हजार, कटहरिया नगरपालिकाबाट रू।३१ लाख ६९ हजार ४००, गुजरा नगरपालिकाबाट रू।१ करोड ५७ लाख २८ हजार ६००, फतुवा बिजयपुर नगरपालिकाबाट रू।६९ लाख ४४ हजार र बृन्दावन नगरपालिकाबाट रू।१ करोड ५१ लाख ६० हजार १०० घरजग्गा रजिष्ट्रेशनबाट राजस्व संकलन भएको मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख महमद शेरे मुस्तफाले बताए ।
मालपोत कार्यालय चन्द्रनिगाहपुरद्वारा १४ करोड संकलन
-
भोजपुरमा एमालेको जनसभा सम्पन्न
-
संसद पुनःस्थापना बिना देशको संकट हट्दैन : एमाले नेता शेरधन राई
-
सिक्रेटारमा रहेको सगरमाथा माविको सहयोगार्थ ‘बृहत साँस्कृतिक कार्यक्रम’ सम्पन्न
-
सिक्रेटारमा रहेको सगरमाथा माविको सहयोगार्थ ‘बृहत साँस्कृतिक कार्यक्रम’ सम्पन्न
-
हतुवागढीको ऐतिहासिक ‘महादेव थान’ प्रचार अभावमा ओझेलमा
-
यशोधराका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण
-
मङ्सिरमा कोप्चे–तावाभञ्ज्याङ प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’
-
समाज परिवर्तनमा युवाको सकृयता : विहानी एफसीको उदाहरणीय अभियान
-
देउराली पार्क: युवाहरुको प्रयासले बनेको आकर्षक स्थल
-
भोजपुरमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चार घाइते
















