सांसद वान्तावाद्धारा भोपुरका अग्नि पीडित दश परिवारलाई सहयोग रकम हस्तान्तरण

भोजपुर, १८ बैशाख । भोजपुरका दश परिवार अग्नि पीडितलाई नगद रकम हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई विदेशमा रहेका नेपालीबाट संकलित रु.दुई लाख ८३ हजार ८१० रुपैँया हस्तान्तरण गरिएको हो । गत चैत ३ गते भएको भोजपुर नगरपालिका १२ टक्सारका पाँच परिवार र बैशाख ११ गते भोजपुर नगरपालिका ८ पोखरेका पाँच परिवार अग्नी पीडितलाई प्रतिपरिवार रु. २८ हजार तीन सय ७१ का दरले कोशी प्रदेश सांसद विनोद वा...

चार लाख बढी ब्यक्तिगत लगानीमा अन्नपूर्णमा प्रतिक्षालय निर्माण

भोजपुर, १३ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ३ अन्नपूर्णको स्वास्थ्य चौकीमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । ब्यक्तिगत चार लाख आठ हजार लागतमा निर्माण भएको (विष्णु विसौनी) प्रतिक्षालयको विष्णुदेवि बान्तावाले स्वास्थ्य चौकी अन्नपूर्णलाई बुधबार हस्तान्तरण गर्नु भएको हो । छोराहरु रामकाजी बान्तावा, नेत्र...

ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण

भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...

आइतबारबाट हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको तयारी पुरा

भोजपुर ८ बैशाख । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ । भोजीदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल स...