भोजपुर, २७ बैशाख । भोजपुरको पौवादुङमा गाउँपालिका २ तिवारीभञ्जाङमा विभिन्न पार्टी परित्याग गरि तीन जना एमालेमा प्रबेश गरेका छन । मंगलबार भएको चुनावी कार्यक्रम मार्फत माओबादी केन्द्रबाट गोपाल कार्की र अर्पण राई र नेपाली काङ्ग्रेस परित्याग गरि आशिस राई एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमाले भोजपुरका पार्टी सचिव एवं पौवादुङमा गाउँपालिका अध्यक्षका उम्मेदवार किरण राईले स्वागत गरेको नेकपा एमाले भोजपुरले जनाएको छ ।
पौवादुङमामा विभिन्न पार्टी परित्याग गरि तीन जना एमालेमा प्रबेश
-
मुन्दुम पदमार्गको प्रबद्र्धन गर्न चखेवामा महोत्सव शुरु
-
निर्माण व्यवसायी श्रेष्ठ सम्मानित
-
दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शुरु
-
एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित
-
रिटर्नी फेडेरेसन भोजपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर तामाङ निर्वाचित
-
खाद्य गोदामबाट चामल वितरणले स्थानीयलाई राहत
-
भोजपुरमा सडकको मर्मत सम्भारका लागि हेरालु परिचालन
-
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित
-
लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित
-
भुल्केको गुप्तेश्वर महादेवको संरक्षण गरिँदै