खोटाङ, १२ फागुन । त्रि–धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी आसपासमा सार्वजनिक एबं सडकको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका टहरा भत्काउन थालिएको छ । अस्तव्यास्त संरचना हटाउँदै हलेसीलाई सुन्दर धार्मिक नगरीकारुपमा बिकास गर्ने लक्ष्यकासाथ हलेसी तुवाचुङ नगरपालिकाले शुक्रबारदेखि सार्वजनिक एबं सडकको जग्गा अतिक्रमण...
समाचार
-
-
६ नम्बर प्रदेशः नाम कर्णाली, राजधानी सुर्खेत तय
१२ फागुन । सबैभन्दा पछाडि स्थापना भएको प्रदेश नम्बर ६ ले आफ्नो नाम र राजधानीको नामको टुङ्गो लगाएको छ। ६ नम्बर प्रदेशको नाम ‘कर्णाली’ राखिएको छ । शनिबार बसेको प्रदेश सभाको चौथो बैठकबाट ६ नं। प्रदेशको नाम ‘कर्णाली’ सर्वसम्मतले पारित गरेको छ भने राजधानीको रूपमा ‘सुर्खेत’लाई टुङ्गो लगाएको छ। वैठकमा प्रदेशको नाम एमालेका...
-
३० किलो गाँजासहित दुई पक्राउ
मोरङ, १२ फागुन । प्रहरीले ३० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाको पुल नजिकबाट प्रहरीले शुक्रबार साँझ लागूऔषध गाँजासहित पक्राउ गरेको हो । बिशेष सुराकिको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले धनकुटा खाल्छा छिन्ताङ गाउँपालिका २ बस्ने १९ बर्...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं,१२ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसके पनि कांग्रेसले दलको नेता चयन गर्न प्रक्रिया सुरु गरेको छैन । यसकै तयारीका लागि शनिबार बिहान ९ बजे पार्टी संसदीय दलको ...
-
सरकारमा जान फोरमका चार सर्त…
काठमाडौं १२ फागुन । संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ। एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका सर्त अघि सारेको हो। स्रोतले दिएको जानकारीअनुसार फोरमले एमालेलाई दिएको चारबुँदे प्रस्तावमा तत्कालीन सरकारसँग ०६४...
-
भोजपुरलाई ‘साक्षर’ जिल्ला घोषणा गरिने, यस्तो छ तयारी !!
भोजपुर, ११ फागुन । भोजपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नका लागि तयारी थालिएको छ । जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ९६ दशमलव शुन्य ४ प्रतिशत पुगेसंगै साक्षर जिल्ला घोषणा गर्न तयारी थालिएको हो । यसै अनुरुप जिल्लालाई चैत्र २८ भित्रमा साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यका साथ कार्ययोजना वना...
-
भोजपुरको वोखिममा ट्याक्टर दुर्घटना
भोजपुर, ११ फागुन । भोजपुरको वोखिममा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । शुक्रवार वोखिमको आहालेमा को २ त ६८६५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा भोजपुर नगरपालिका –७ वस्ने ६३ वर्षिय उमा कुमारी तामाङ्ग घाइते भएकी हुन् । घाइते तामाङ्गको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरी...
-
अब मन्त्रालयको संख्या १८ (सूचीसहित)
काठमाडौं, ११ फागुन । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा १८ मन्त्रालय रहने निर्णय गरेको छ । यसअघि सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा बुझाएको प्रस्तावमा प्रधानमन्त्री कार्यालयसहित १५ वटा मन्त्रालय हु...
-
भोजपुरको काफ्लेमा कुन्यूँबाट लडेर एक महिलाको मृत्यु
भोजपुर ११ फागुन । भोजपुरको काफ्लेमा खरको कुन्यूँ (घाँस राख्ने माझ)बाट लडेर एक महिलाको मृत्यु भएको छ । भोजपुर नगरपालिका -९ काफ्लेमा आफ्नै घर छेउमा रहेको खरको कुन्यूँबाट लडेर ४८ बर्षकी तुलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । फागुन १० गते बेलुका ७ः३० बजे...
-
भोजपुरको शनिवारे हटिया छेउमा ट्याक्टर दुर्घटना, एक घाइते
भोजपुर, १० फागुन । भोजपुर सदरमुकामको शनिवारे हटिया नजिकै ट्याक्टर दुर्घटना भएको छ । रड र सिमेन्ट वोकेर भोजपुर वजारबाट कोदार तर्फ जादै गरेको को २ त ६८६४ नम्वर ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । अहिले वेलुका ७ः ३० वजे भएको दुर्घटनामा भोजपुर...











