• पौष १ गतेबाट छैठौँ भीमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८ हुने

    भोजपुर, १५ मंसिर । भोजपुरको हतुवागढी गाउँपालिकामा ‘छैठौँ भीमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८’ हुने भएको छ । निकै ठुलो पुरस्कार राशी रहेको गोल्डकप पौष १ गते सञ्चालन हुने आयोजकले जनाएको छ । गोल्डकपमा प्रथम हुने टिमले नगद एक लाख ६६ हजार ६२२, ट्रफी, स्वर्ण पदक र प्रमाण पत्र पाउने छ भने दितिय हुने टिमले नगद रु. एक लाख ए...

  • चौथो टेम्केमैयुङ्ग मुन्धुम ट्रेलरेस २०२१ कोरोना संक्रमणका कारण स्थगित

    भोजपुर १२ बैशाख। चौथो टेम्केमैयुङ्ग मुन्धुम ट्रेलरेस २०२१ कोरोना संक्रमणका कारण स्थगित गरीएको छ । बैशाख १८ हुने ट्रेलरेस लगाएत रिमाचोङ्ग एजुकेशन तथा स्पोर्टस् एकेडेमी द्वारा सञ्चालन हुर्दै आएका सवै खेलहरु स्तगित गएको जनाईएको । आइतवार जारी प्रेस विज्ञप्तीमार्फत अर्को सूचना प्रकाशन नगरेसम्म चौथो टेम्केमैयुङ्ग मुन्धुम ट्र...

  • भोजपुर गोल्डकपको उपाधी ‘गोर्खा ब्वाईज स्पोर्टस् क्लब रुपन्देहीलाई’

    भोजपुर, ११ बैशाख । गोर्खा ब्वाईज स्पोर्टस् क्लब रुपन्देही चौँथो अन्तराष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकपको च्याम्पियन बनेको छ । आज स्थानीय टुँडिखेलमा भएको फाईनलमा अफ्रिकन रुट्स एशोसियसन क्यामरुनलाई १–० ले हराउँदै गोर्खा ब्वाईजले उपाधी जितेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि थपिएको अतिरिक्त समय...

  • भगवती स्पोर्टस् क्लब खोटाङ भोजपुर गोल्डकपको सेमिफाइनलमा

    भोजपुर ५ बैशाख । खोटाङको भगवती स्पोर्टस् क्लब भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । आइतबार भएको उद्घाटन खेलमा सुनसरीको धरान फुटबल क्लबलाई टाइब्रेकरमा ३–० ले हराउँदै भगवती स्पोर्टस् अन्तिम चारमा पुगेको हो । टाइब्रेकरमा नायक रहे भगवतीका गोलकिपर रेम्बो चौधरी । उनले विपक्षीका २ प्रहारलाई विफल पारेका थिए ...

  • चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिता शुरु

    भोजपुर ५ बैशाख। भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आइतवारबाट चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी अखिल नेपाल फुटवल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा र बिशिष्ट अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले निर्णायकलाई बल हस्तान्तरण गर्दे उद्...

  • बैशाख ५ गतेबाट भोजपुरमा चौथो मेयर अन्तर्राष्ट्रिय गोल्डकप फुटबल हुँदै

    भोजपुर, २० चैत । भोजपुरमा बैशाख ५ गतेबाट चौथो मेयर अन्तर्राष्ट्रिय गोल्डकप पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । चौतिस लाखको लागतमा आगामी वैशाख ५ गते देखि ११ गतेसम्म सदरमुकाममा रहेको टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दि...

  • पौवादुङमा गाउँपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, पन्चकन्या मावि प्रथम

    भोजपुर, २३ फागुन । पौवादुङमा गाउँपालिकामा  दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत १९ गतेबाट शुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ६ ओटा माध्यामिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा पञ्चकन्या माध्यमिक विद्यालय च्याङ्ग्रे प्रथम, राधाकृष्ण माध्यम...

  • पौवादुङमा गाउँपालिकाद्धारा व्याडमिन्टन प्रशिक्षण शुरु

    भोजपुर ७ फागुन । पौवादुङमा गाउँपालिकाले व्याडमिन्टन प्रशिक्षण शुरु गरेको छ । गाउँपालिका भित्रका १५ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गर्दै प्रशिक्षण सुरु गरेको हो । स्वास्थ्य नागरिकको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ कार्यक्रमको अयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रशिक्षण संगै सवै सहभागि खेल...

  • भोजपुरको चोलन्तीमा जारी वडास्तरिय भलिबल प्रतियोगिताका सम्पन्न

    भोजपुर ८ माघ । भोजपुरको चोलन्तीमा जारी वडास्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा माघे संक्रान्तीको अवसरमा भएको खेलमा पुरुष तर्फ रामप्रसादराई गाउँपालिका वडा ६ बैकुण्ठे  प्रथम भएको छ भने वडा नम्वर ५ मानेभञ्याङ दितिय बनेको छ । टेम्केमैयुङ गाउँपालिकामा–८ गोगने र खोटाङको...

  • भोजपुरको चोलन्तीमा जारी वडास्तरिय भलिबल प्रतियोगिताका सेमिफाइलनका खेल सम्पन्न, आज फाइनल हुँदै

    भोजपुर ७ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चोलन्तीमा जारी वडास्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिताको सेमीफाईनलका खेलहरु सम्पन्न भएका छन् । टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा माघे संक्रान्तीको अवसरमा भइरहेको खेलको चौथो दिन मंगलबार सेमिफाईनलका खेलहरु सम्पन्न भएका हुन् । सेमीफाइनलको लागि पुरुष तर्फ मंगलबार भएको ट...