• मेयर कप फुटबल प्रतियोगिताको उपाधी भैंसीपंखालाई

    भोजपुर,५ कात्तिक । भोजपुर नगरपालिका १० भैंसीपंखा दोस्रो मेयर कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार भएको फाईनलमा भैंसीपंखाले भोजपुर नगरपालिका ११ आम्तेकलाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधी उचालेको हो । टिमलाई जित दिलाउन भैंसीपंखाकी सम्झना लावती र ईमा राईले २–२ गोल गरे । सम्झनाले खेलको १० औँ र ४८ औँ ...

  • पोखरा पल्टनले ललितपुर फाल्कोन्सलाई ६ विकेटले हरायो

    काठमाण्डौ, ४ कात्तिक । वुमन्स च्याम्पियन्स लिगमा पोखरा पल्टनले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । प्रतियोगिताको अन्तिम खेलमा पोखराले ललितपुर फाल्कोन्सलाई ६ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा सात विकेट गुमाउँदै एक सय २२ रन बनायो । ६ रनमा पहिलो विकेट गुमाएको उसले ३९ रनमा चार विकेट खे...

  • भोजपुरमा मेयर कप ‘महिला फुटबल प्रतियोगिता’ सुरु

    भोजपुर १ कार्तिक । दोस्रो मेयर कप महिला फुटबल प्रतियोगीता भोजपुरमा विहिवारबाट सुरु भएको छ । आज भएको पहिलो खेलमा भोजपुर नगरपालिका १० भैसीपंखाले भोजपुर नगरपालिका ७ लाई २–१ गोलले पराजित गरेको छ भने दोस्रो खेलमा टेम्केमैयुङ गाउँपालिका नीलोले हतुवागढी गाउँपालिकालाई १–० ले पराजीत गरेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवि...

  • ७०० गोलको नजिक पुगे रोनाल्डो

    काठमाडौं । क्रिष्टियानो रोनाल्डो करियरको ७०० गोलनजिक पुग्दा पोर्चुगलले युरोकप छनोटमा लग्जम्बर्गमाथि सहज जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले लग्जम्बर्गलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले १६ औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट अग्रता लिएको थियो । दुई गोल भने दोस्रो हाफमा...

  • मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रदेश १ कै सर्वाधिक राशीको प्रतियोगिता गर्ने

    सुनसरी,१ असोज । मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीले प्रदेश १ कै सर्वाधिक राशी रहेको प्रदेश नं.१ स्तरीय नकआउट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीका अध्यक्ष होमनाथ धमलाले गत भदौ ५ गते सुनसरीमा पहिलोपटक गठन भएको मदन भण्डारी स्पोर्टसले पहिलोपट...

  • विश्वकप छनोट फुटबलको लागि प्रारम्भिक टिम घोषणा

    काठमाडौं । विश्वकप फुटबल २०२२ को छनोटको दोस्रो चरण खेल्ने नेपाली फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ ।आज नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले ३१ सदस्यीय टिमको घोषणा गरेका हुन् । सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको थियो । प्रशिक्षणबाट पाँच जना खेलाडीलाई टिम बाहिर राखेर मुख्य प्रशिक्षक ...

  • विश्वकै महंगा डिफेन्डर बने मग्वाइर

    म्यानचेस्टर युनाइटेडले कीर्तिमानी रकममा लेस्टर सिटीका स्टार ह्यारी मग्वाइरलाई अनुबन्धित गरेको छ । इङल्यान्डका खेलाडी मगुइरलाई युनाइटेडले कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको हो । म्यानचेस्टर यो डिफेन्डरका लागि तिरिएको सर्वाधिक मूल्य हो । योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन खर्च गरेको थियो । म...

  • विश्वकप क्रिकेट फाइनलस् उपाधिका लागि न्यूजिल्याण्डले दियो इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य

    आईसीसी एक दिवसीय विश्वकपको फाइनलमा न्यूजिल्याण्डलले इंग्ल्याण्डलाई दुई सय ४२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४१ रन बनायो । न्यूजिल्याण्डका लागि हेनरी निकोल्सले सर्वाधिक ५५ रन बनाए । उनले ७७ बलमा ४ चौकाको सहयोगमा ५५ रन बनाएका हुन् । त्यस्तै टम लाथमले ...

  • विश्वकप क्रिकेट – भारतले दियो अफगानिस्तानलाई २२५ रनको मध्यम लक्ष्य

    आईसीसी एकदिवसिय विश्वकपमा भारतले अफगानिस्तानलाई दुई सय २५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय २४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको उसले सात रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोह...

  • आईसीसी विश्वकपमा डेभिड वार्नरको कीर्तिमानी ब्याटिङ

    आईसीसी विश्वकपअन्तर्गत विहिबार भएको खेलमा अष्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले कीर्तिमानी रन बनाएका छन् । बंगलादेशविरुद्धको खेलमा वार्नरले १६६ रन बनाउँदै यो विश्वकपमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यसअघि यो कीर्तिमान अष्ट्रेलियाली ब्याट्सम्यान एरोन फिन्च र इंग्ल्याण्डका जेसन रोयको ...