• ‘भोजपुर सेवा समाज युएई’ र‘भोजपुर हातेमालो समाज युएई’ विच एकता प्रक्रिया शुरु

    भोजपुर, १८ माघ । ‘भोजपुर सेवा समाज युएई’ र ‘भोजपुर हातेमालो समाज युएई’ विच एकता प्रक्रिया शुरु भएको छ । दुवईमा रहेका यी सस्थाहरुले छुट्टा छुटै रुपमा आफ्ना विभिन्न खाले कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए । दुवै सस्थाका उच्च तहका पदाधिकारी विचको छलफलपछि आज एकताको लागि प्रक्रिया अगाडी वढाएको भोजपुर हातेमालो समाज युएईका...

  • मलेशियामा एक नेपालीको मृत्यु

    सोलुखुम्बु, १२ माघ । वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उहाँका भाई दानकुबिर राईले जानका...

  • ‘भोजपुर सेवा समाज युएई’द्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

    भोजपुर, ६ पुस । ‘भोजपुर सेवा समाज युएई’ले व्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले भोजपुरको षडानन्द नगरपालिकाकी असली मैया विकलाई सहयोग ४१ हजार ७ सय ७५ रुपैंया आर्थिक सहयोग गरेको हो । लामो समय देखि व्लड क्यान्सरबाट पीडित विकको पारिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिएको समाजका सह- कोषाध्यक्ष टिकाराम ...

  • ‘भोजपुर हातोमालो समाज युएई’ले विद्यालय र स्वास्थ्य सस्थालाई सामग्री हस्तातरण गर्ने..

    भोजपुर, २४ असोज । भोजपुर हातोमालो समाज युएईले जिल्लाका विभिन्न ठाउँका विद्यालय तथा स्वास्थ्य सस्थालाई सहयोग गर्ने जनाएको छ । समाजले भोजपुरका टेम्केमैयुङ्ग गाउँपालिका ५ साविकको खावा सातलाई २ ओटा स्टेचर, सोही स्थानमा रहेको जनता प्राथमिक विद्यालय खेलकुद सामग्री हस्तान्तरण गर्ने भएको हो । त्यस्तै साविकको वडा ८ मा रहेको म...

  • ‘भोजपुर हातेमालो समाज युएईको’ दोश्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा अवतार योञ्जन निर्वाचित

    भोजपुर, १३ असोज । भोजपुर हातेमालो  समाज युएइको  वार्षिक साधारण सभा तथा दोश्रो महाधिवेशन  सम्पन्न भएको छ । अधिवेसनले अवतार योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको  उपाध्यक्षहरुमा छिरिङ्ग शेर्पा, सुवासवानु राई, महिला उपाध्यक्ष अस्मि तामाङ्ग, महासचिव सम्भु राई,  सचिव रामकुमार तिरुवा, कोषाध्यक्ष, लक्...

  • भोली हुने ‘भोजपुर हातेमालो समाज युएई’को महाधिवेशनको सम्पुर्ण तयारी पुरा

    भोजपुर, ११ असोज । भोली अर्थात सेप्टेम्बर २८ तारिख शुक्रबार हुने भोजपुर हातेमालो समाज युएईको महाधिवेशनको सबै तयारी सकिएको छ । समाजको प्रथम वार्षिकोत्सब तथा दोस्रो महाधिवेशनको तयारी पूरा भएको समाजका महासतिव तीर्थयोञ्जनले जानकारी दिए । अधिवेसन अबुधावि शहरको मःम हाउस् रेस्टुरेन्ट मुसफामा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ...

  • सेलो गायिक निर्मला घिसिङ युएईमा..

    भोजपुर,२९ भदौ । मध्यपुर्वको विकसित शहर युएईमा तामाङहरुको समाजिक संस्था तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एसएमएस 'सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८' कार्यक्रमका लागि सेलो गायिका निर्मला घिसिङ गएकी छिन् । घिसिङलाई एयरपोर्टमा तामाङ समाज युएईका अध्यक्ष सुरेन्द्र थिङ तामाङ, प्रगतिशील कलाकार संघ युएईका अध्यक्...

  • ‘नेपाली छोरी’ सार्वजनिक

    डार्बिन । बिगत केही सालदेखि अस्ट्रेलियाको डार्बिनमा बस्दै आएकी गायिका निशा कंडेलको दोश्रो गीत ‘नेपाली छोरी’ सार्वजनिक भएको छ । रास्ट्रिय भावनाले ओतप्रोत उक्त गीतमा संजीव भट्टराईका शब्दहरु छन् भने संगीत संयोजन राहुल प्रधानको छ र गीत संगै सार्वजनिक म्युजिक भिडियोमा गायिका आफैले मोडेलिंग गरेकी छ्न् । भिडियोको निर्देशन नि...

  • दुवईमा तिज विषेश सास्कृतिक धमाका

    भोजपुर, ७ साउन । खोटाङ्ग सेवा समाज युएईले दुवईमा तिज विषेश सास्कृतिक धमाका 2018 गर्ने भएको छ । समाजले साउन ८ गते शुक्रवार अर्थात अगष्ट २४ मा स्थानिय तथा नेपालका राष्ट्रिय कलाकारको उपस्थितिमा सास्कृतिक कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा गायक राजेश पाएल राई, जिविहाङ्ग राई, मोडल तथा डान्सरहरु करिश्मा ढकाल, वर्षा थि...

  • दुवईमा भोजपुरका एक व्यक्ती मृत फेला, मृतकको परिवारलाई ‘आर्थिक’ सहयोग..

    भोजपु्र, २५ असार । 'भोजपुर हातेमालो समाज युएई'ले एक मृतक परिवारलाई आर्थिक सहयोग गरेको छ । रोजगारीको शिलाशिलामा भिजिट भिसामा दुवै पुगेका भोजपुरको हतुवागढी गाउँपालिका, ४ खैराङ्गका ३४ वर्षीय देवेन्द्र विश्वकर्माले आत्माहत्या गरे पछि समाजले पीडित परिवारलाई आर्थिक सहयोग गरेको हो । एक हप्ता अगाडी दुवै पुगेका व्रिश्वकर्माले...