• भोजपुरका व्लड क्यान्सर पीडितलाई ‘भोजपुर सेवा समाज युएई’को सहयोग

    भोजपुर, १७ वैसाख । भोजपुर सेवा समाज युएईले भोजपुर आम्तेकका व्लड क्यान्सर पीडितलाई एक वालक आर्थिक सहयोग गरेको छ । समाजले चलाएको अभियान मार्फत संकलित ४६ हजार ३ सय ८६ रुपौया भोजपुर नगरपालिका –११ आम्तेक घर भएका विवेक आचर्यलाई हस्तान्तरण गरिएको हो । ९ वर्षको उमेरमा व्लड क्यान्सर भएका वालकको एक वर्ष देखि भरतपुर क्यान्सर ...

  • नयाँ वर्षको अवसरमा दुवर्इमा ‘भोजपुरेहरुको जमघट हुने’ यस्तो छ, तयारी !

    भोजपुर,१८ चैत्र ।  भोजपुर हातेमालो समाज युएईले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा दुवईमा भोजपुरहरुको जमघट गर्ने भएको छ । शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम मार्फत भोजपुरबाट वैदेशिक रोजगारीको लागि दुवई पुगेका नेपालीहरुको चिनजान तथा भेटघाट गर्नको लागि कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । समाजको स्थापना १ सेप...

  • पर्वत समाजले छान्यो संरक्षक र सल्लाहकार

    अन्तर्राष्ट्रिय पर्वत समाजले संरक्षक तथा सल्लाहकार थप गरेको छ । समाजको केही दिनअघि बसेको स्काईप बैठकले संरक्षक र सल्लाहकार मनोनित गरेको हो । संस्थाका महासचिव गुणराज शर्माका अनुसार समितिले प्रमुख संरक्षकमा हितकाजी गुरुङलाई मनोनित भएका छन् । संरक्षकमा कुल आचार्य, रवि लामिछाने, अर्जुनकुमार श्रेष्ठ, गोविन्द सुवेदी र सुवास...

  • खाडी जाने कामदारमाथि थपियो १० डलर आर्थिक भार

    काडमाडौं । गल्फ को अपरेशन (जीसीसी) ले नेपालमा रहेको गाम्का नेपाल खारेजी गरेको छ। गाम्का नेपालको खारेजी गरेपनि जीसीसीले साउदी, ओमन र बहराइन जाने कामदारको मेडिकल गर्ने पुराना १२ मेडिकल कम्पनीलाई मान्यता दिएको छ। जीसीसीले नेपालसँगै इन्डोनिसिया र श्रीलंकामा पनि गाम्काको खारेजी गरेको छ। तीन मुलुक जाने नेपाली कामदारसँग ५२ स...

  • भोजपुरेको पहलमा क्यान्सर पीडितलाई आर्थिक सहयोग..

    भोजपुर, २४ माघ । ‘भोजपुर हातेमालो समाज युएई’को पहलमा खोटाङ्गका एक क्यान्सर पीडितलाई सहयोग गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका खोटाङको कोपीलासगढी गाउँपालिका सुङ्देल टोलका १२ बर्षिय बालक शन्देस राईलाई भोजपुर र खोटाङ्गका वैदेशिक रोजगारीमा गएकाहरुले सहयोग गरेका हुन् । समाजको पहलमा पीडित वालकलाई नगद ४१ हजार ६ सय रुपैया ह...

  • भोजपुर हातेमालो समाज युएई र किराँत यायोख्खा द्धारा नेपालि चेलिको उद्धार

    युएईका दुई सस्था ले नेपालि चेलि उद्धार गरे बैदेशिक रोजगारि को शिलशिलामा युएई मा आएर काम गरेकी सोलुखुम्बु जिल्ला साविक गा पा बुङ – ६ निवासी सुम्निमा कुलुङ राईलाइ भोजपुर हातेमालो समाज युएई र किराँत यायोख्खा ले उद्धार गरेका छन । सेटिङ भिसामा कम्पनी को काम दिलाउने सर्तमा ल्याई घरेलु कामदार बनाएको थियो । १५ घण्टा काम लगाए...

  • दुबईमा ३४ जना नेपाली अलपत्र, भन्छन पाकिस्तानीले दिएको रोटी खाएर बाँचेका छौँ

    काठामाण्डौं गल्फुटार स्थित भिक्टोरिया म्यानपावर बाट २०५० दिराम बेसिक तलब भनेर इमिरेट्स ट्रान्सपोट कम्पनीमा मोटर साईकल चालकको रुपमा गएका नेपालिहरु अहिले अलपत्रमा परेका हुन् । पिडित मध्येका कृष्णकुमार श्रेष्ठले नयाँबाटोडटकम सँग कुरा गर्दै भने पाकिस्तानीले दया गरेर रोटि दिन्छन र बाँचेका छौँ कम्पनीले न खान दिएको छ न तलब न...

  • अमेरिकामा १ नेपालीको गोलीहानी हत्या

      अमेरिका  ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त...

  • कतार पुगेका खोटाङका दुई युवाको विचल्ली

    खोटाङ्ग ५ माघ । वैदेशिक रोजगारीको लागि कतार पुगेका दुई युवाको विचल्ली भएको छ । कम्पनीबाट काम र तलब नपाउँदा खोटाङका युवा बिचल्लीमा भएको हो । काठमाडौंको प्रोगेसिप म्यानपावरलाई जनही ७५ हजार रुपैयाँ बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राई बिचल्लीमा परेका हुन् । उनीहरुलाई कम्पनीले का...

  • यूएईमा नेपालीले यसरी मनाए माघी पर्व

    यूएर्इमा रहेका थारू समुदायले माघी पर्व र थारु समुदायमा प्रचलित नयाँ वर्ष २६४२ समे भब्यरुपमा मनाएका छन् । माघे सन्क्रान्तीको सेरोफेरोमा धेरैको बिदालाई मध्यनजर गर्दै गत पुस २८ शुक्रबार दुबईमा माघी विशेष कार्यक्रम गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ यूएई शाखाका अध्यक्ष पासाङ् शेर्पाको प्रमुख आथित्यमा थारु कल्याणक...