भोजपुरमा सुत्केरी महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

युवराज विष्ट भोजपुर, २१ असोज । भोजपुरमा एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। मंगलबार बिहान सेनाको एन ए–०५५ कलसाइन भएको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। रामप्रसादराई गाउँपालिका–१ ओख्रेकी ३९ वर्षीया निर्मला राई स्थानीय स्वास्थ्य चौकीमा प्रसूति भएकी थिइन्। तर प्रसूतिपछि नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै थप उपचारका लागि धरानस्थित वि...

संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’

युवराज विष्ट भोजपुर, १३ असोज । भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सीप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पु¥याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन गरेको हो । गाउँपालिकाले १५ दिने ढाका र खाडी कपडा बुनाई तालिमका...

पौवादुङमामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम शुरुवात

युवराज विष्ट भोजपुर, ३१ बैशाख । पौवादुङमा गाउँपालिकामा जिल्लामा नै पहिलो पटक ‘वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम शुरुवात गरिएको छ । उद्यमीहरुको खोजी तथा नविनतम् व्यावसायिक धारणाको विकाससँगै उनीहरुलाई उद्यमशिल बनाउने लक्ष्यले कार्यक्रम शुरुवात गरिएको हो । कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र द...

पौवादुङमा गाउँपालिकाद्धारा खेलाडीलाई स्वागत तथा सम्मान

भोजपुर, २५ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले कोशी प्रदेशका खेलाडीलाई स्वागत तथा सम्मान गरेको छ । पहिलो पटक जिल्लामा सञ्चालन भईरहेको ‘मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’मा सहभागि हुनआएका टिम म्यानेजर, टिम क्याप्टेन खेलाडीलाई गाउँपालिकाले स्वागत तथा सम्मान गरेको हो । खेलाडीलाई हौसला प्रदानसँगै खेल तथा खेलको विकासका लागि अवका दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गर्ने लक्ष्यले...