युवराज विष्ट भोजपुर, १२ असोज । दशैंलाई लक्षित गरेर पौवादुङमा गाउँपालिकाले वडास्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको छ । स्थानीयको सहजताको लागि गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । चाडवाडको बेलामा जेष्ठ तथा असक्त नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यले अभियान सञ्चालन गरेर सामाजिक सुर...
khab74s
-
-
दशैं नजिकिएसँगै भोजपुरमा चहलपहल बढ्यो
युवराज विष्ट भोजपुर, १२ असोज । दशैं नजिकिएसँगै भोजपुर बजारमा चहलपहल उल्लेख्य मात्रामा बढेको छ। केही समयअघि सुनसान देखिने बजार अहिले किनमेल गर्ने भीडले भरिभराउ बनेको छ। गाउँ–गाउँबाट दशैंका लागि आवश्यक कपडा, जुत्ता, सरसामान, खाद्यान्नदेखि विभिन्न सामग्री किन्न मानिसहरू सदरमुकाम आएका छन् । बजारमा चहलपहल बढेसँगै पसल व्य...
-
भोजपुरमा माओवादी केन्द्रद्वारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम
भोजपुर, १० असोज । चाडपर्व–२०८२ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोजपुरले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। जिल्ला समन्वय समितिको सभाहलामा विहिबार भएको कार्यक्रममा जिल्लास्तरका पार्टी नेताहरु, जनप्रतिनिधि, विभिन्न सामाजिक क्षेत्रका अगुवा तथा शुभेच्छुकहरूको उपस्थिति थियो। क...
-
‘कृषि उपज संकलन केन्द्र’ बनाउन बैकुण्ठेका टोल–टोलमा भवन निर्माण
युवराज विष्ट भोजपुर,६ असोज । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ बैकुण्ठेले कृषि संकलन केन्द्रका लागि टोल–टोलमा भवन निर्माण थालेको छ । टोलस्तरमा उत्पादन भएका रैथाने तथा कृषि उपजहरुको संकलन गरेर बजारीकरण लक्ष्यले टोल भवन निर्माण थालेको हो । वडाका टोलस्तरमा रहेका विभिन्न कृषि उपजहरु संकलन गरेर बजासम्म लैजाने उद्धेश्यले...
-
स्थानीय तह संस्थागत स्व -मुल्याङ्कन (लिजा) मा रामप्रसादराई पहिलो
भोजपुर, ८ भदौ । स्थानीय तह संस्थागत स्व–मुल्याङ्कन (लिजा) मा रामप्रसादराई गाउँपालिका जिल्लामा पहिलो बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको गुणस्तर परिक्षण पश्चात सार्वजनिक गरेको संस्थागत क्षमता मुल्याङ्कन (लिजा)मा ८२ अंक ल्याएर पहिलो बनेको हो । मन्त्रालयको मुल्याङ्कनमा ७९ दशमलव ५० अङ्...
-
इटहरीमा ‘बरबरिक: द पोएटिक फ्लेम’ आयोजना हुँदै
इटहरी,५ भदौ । इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ। इटहरीस्थित सोल्टी वेस्टएन्ड होटलमा यही भदौ ७ गते शनिबार बरबरिक : द पोएटिक फ्लेम हुने भएको हो। कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईं “बरबरिक” का नाट्य प्रस्तुति, लाइभ संगीतका साथ कविताहरू प्रस्तुत हुने जनाइएको छ। ...
-
आजबाट टक्सारमा दुई दिने ‘श्रीकृष्ण जन्माष्टमी’ मेला
भोजपुर, ३१ साउन । धर्म, संस्कृति संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धनका लागि भोजपुरको टक्सारमा आजबाट दुई दिने श्रीकृष्ण जन्माष्टमीको मेला आयोजना गरिएको छ । मेलामा दुईदेखि तीन हजार मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको मेला आयोजक समितिका संयोजक रेवत शाक्यले जानकारी दिनुभयो। यहाँ वर्षेनी श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेल...
-
व्यवसायी देउमानको उद्यमशिल सोच: २५ रोपनी क्षेत्रमा १७ हजार खुर्सानीका विरुवा विस्तार
युवराज विष्ट भोजपुर, २२ साउन । भोजपुरको पौवादुङमा गाउँपालिका २ सोसेटारका युवा देउमान राई व्यावसायिक अकबरे खुर्सानी खेतीमा लाग्नु भएको छ । आफ्नै ठाउँमा कृषि कर्म उद्यमी बन्ने लक्ष्यका साथ उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गर्नु भएको हो । आफ्नै ठाउँमा कृषि कर्म गरेर उदाहरणीय बन्ने लक्ष्यले व्यावसायिक खुर्सानी खे...
-
सहज पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्याङ’
युवराज विष्ट भोजपुर, २२ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्याङ’ सहजको पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा पर्यटन पूर्वाधारको विकाससँगै सडकको सहज पहुँच भएपछि पर्यटकको सहजको गन्तव्य बनेको हो । कालोपत्र सडकले जोडिएको यो पर्यटकीय स्थल भोजपुर सदरमुकामबाट करिव ४० किलोमिटरको...
-
भोजपुर ५ मा विहान पनि वडा कार्यालयको सेवा
भोजपुर, २१ साउन । स्थानीय तहमा कामकाजको लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ । सर्भर नचल्दा सेवाग्राहि घण्टौँसम्म लाइन बस्नु पर्ने अवस्था बनेको हो । यतिबेला स्थानीय तहका वडा कार्यालयहरुले सामाजिक सुरक्षा भत्ता नविकरण, राजस्व संकलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा भने सेवाग्राही तथा कर्म...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 22
- Next Page »











