• भोजपुरमा ‘तेस्रो वडाध्यक्ष कप’ फुटबल प्रतियोगिता शुरु

    खेलकुद क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरमा पाँच दिने फुटबल प्रतियोगिता शुरु भएको छ । भोजपुर नगरपालिका–७ कोदारको मुख्य प्रायोजनमा खुल्ला तेस्रो वडाध्यक्ष कप सुरु भएको हो । यस वर्षको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् । भोजपुर जिल्ला फुटबल संघको संयोजनमा मङ्सिर २३–२७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे ...

  • भोजपुरमा सुरक्षा समितिले मतदान स्थलको अनुगमन थाल्यो

    युवराज विष्ट भोजपुर, २३ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। सम्भावित सुरक्षा जोखिम, भौगोलिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्यांकन गर्न जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन अघि बढाएको ह...

  • टेम्केमैयुङका ७२ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

    भोजपुर, १९ मङ्सिर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले समुदायिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका ७२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । स्थानीयस्तरमा स्वास्थ्य सेवा अभिवृद्धिमा उनीहरूले खेलेको सक्रिय भूमिकाको कदरस्वरूप गाउँपालिकाले कदरपत्र र न्यानो कपडा प्रदान गरेको हो। नागरिकस्त...

  • लैङ्गिक हिंसा र विद्युतिय अपराध नियन्त्रणका लागि पौवादुङमा अभियान शुरु

    भोजपुर, १५ मङ्सिर भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतिय अपराध (साइबर क्राइम) सम्बन्धि सचेतना फैलाउने अभियान सुरु गरेको छ। गाउँपालिका भित्रका छ वटा माध्यमिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो। ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ अभियान शुरु गरिए...

  • टेम्केमैयुङ– ४ नागीद्धारा ३० जेष्ठ नागरिक सम्मान प्रदान

    भोजपुर, १४ मङ्सिर । समाज निर्माणमा जीवनभर पु¥याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० जेष्ठ नागरिकलाई सम्मान प्रदान गरिएको छ। १०३ वर्षीय इन्द्रबहादुर राईसहित स्थानीय वरिष्ठ नागरिकलाई वडाले सम्मानपत्र र न्यानो कपडा वितरण गर्दै कदर गरेको हो। वडाध्यक्ष हर्कराज राईले जेष्ठ नागरिक समाजको जीवित इतिहाससँग...

  • उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम : महिला उद्यमशिलतामा जोड दिँदै पौवादुङमा

    युवराज विष्ट भोजपुर, १३ मङसिर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशिलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिंदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलाम...

  • भोजपुरमा एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन

    भोजपुर,१२ मङ्सिर । नेकपा (एमाले) भोजपुरले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्ला तहबाट सहभागी हुने प्रतिनिधि सूची सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ। दावेदारको संख्या धेरै रहे पनि अन्तिममा आन्तरिक छलफलमार्फत सहमति जुटेको जिल्ला अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट प्रस्तावित  नाममा सहमति...

  • हतुवागढीको ऐतिहासिक ‘महादेव थान’ प्रचार अभावमा ओझेलमा

    युवराज विष्ट भोजपुर, २२ कात्तिक । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिक स्थल ‘महादेव थान’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षितस्तरको पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थालेको...

  • समाज परिवर्तनमा युवाको सकृयता : विहानी एफसीको उदाहरणीय अभियान

    युवराज विष्ट भोजपुर, १७ कात्तिक । भोजपुरका एक युवाहरुको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ। विभिन्न पेशा–व्यवसायमा आवद्ध ती युवाहरुले आफ्नो व्यस्त जीवनका बीच पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। करिब ७० जना युवाहरुको सक्रिय सहभागितामा गठित ‘विहानी...

  • देउराली पार्क: युवाहरुको प्रयासले बनेको आकर्षक स्थल

    युवराज विष्ट भोजपुर, १६ कात्तिक । भोजपुरको देउरालीमा निर्माण गरिएको पार्क अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ। स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले भोजपुरको नयाँ पहिचान बन्दै गएको छ। यस पार्कको संरक्षण र सरसफाइमा विहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेक...