• विद्यालयस्तरमा मतदाता शिक्षा दिँदै जिल्ला निर्वाचन कार्यालय

    युवराज विष्ट भोजपुर, १४ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुर जिल्लामा विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय भोजपुरले यो कार्यक्र...

  • सिलिचुङ खानेपानी आयोजनाले भोजपुर बजारमा पानीको संकट अन्त्य

    युवराज विष्ट भोजपुर, १४ पुस । भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ। आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका २ हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको ...

  • पञ्चकन्या माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    भोजपुर, १२ पुस । भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। सप्ताहव्यापी रूपमा पौष ७ गतेदेखि सुरु भएको कार्यक्रम पौष १२ गते मूल समारोहका साथ सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण जोशीले जानकारी दिनुभयो। कार्य...

  • दुर्गमका नागरिकलाई घरदैलोमै सेवा दिँदै षडानन्द नगरपालिका

    युवराज विष्ट भोजपुर, १३ पुस । भौगोलिक विकटताका कारण नगरपालिका केन्द्रसम्म पुग्न कठिनाइ भोग्दै आएका नागरिकलाई लक्षित गर्दै भोजपुरको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता तथा उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय नागरिकलाई सहज सेवा प्रदान गर्ने र विकास योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर...

  • च्याङ्ग्रे क्षेत्रमा रोपिएका विरुवा संरक्षण गर्दै ‘पौवादुङमा’

    युवराज विष्ट भोजपुर, १३ पुस । भोजपुरको पौवादुङमा गाउँपालिकाले पर्यटकीय क्षेत्र च्याङ्ग्रेमा रोपिएका विरुवाको संरक्षण थालेको छ । हिउँद याममा पानीको अभावका कारण विरुवा सुक्ने जोखिम बढेपछि गाउँपालिकाले नियमित सिंचाई, हेरचाह तथा संरक्षणका कार्यक्रम सुरु गरेको हो । च्याङ्ग्रे पोखरी तथा पौवादुङमा रंगशालाको आसपास क्षेत्रमा...

  • रामप्रसादराई गाउँपालिकाको १८ औँ विशेष गाउँ सभाको दोश्रो वैठक सम्पन्न

    भोजपुर १० पुस । भोजपुर । रामप्रसादराई गाउँपालिकाको १८ औँ गाउँ सभाको दोश्रो वैठक सम्पन्न भएको छ । “कृषि, पर्यटन र पूर्वाधार ः रामप्रसादराई गाउँपालिकाको समृद्धिको आधार” भन्ने मूल नारासहित बैठक आयोजना गरिएको हो। गाउँसभाले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि श्रोत शुनिश्चितता गरेको छ । नागरिक आवास कार्यालयका लागि रु. ए...

  • सगरमाथा माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती सम्पन्न

    भोजपुर, ९ पुस । भोजपुरको हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा विद्यालयको शैक्षिक विकास, उन्नयन तथा भौतिक पूर्वाधार विस्तारमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। ...

  • धार्मिक सम्पदाको संरक्षण र प्रर्वद्धनमा जुट्दै भोजपुर–९ काफ्ले

    युवराज विष्ट भोजपुर, ५ पुस । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले ती सम्पदाको दीगो संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने लक्ष्यका साथ वडा कार्यालयले योजनाबद्ध पहल थालेको हो । ...

  • काङ्ग्रेस भोजपुरले मुक्ति दिवस मनायो

    भोजपुर, २४ मंसिर । नेपाली काङ्ग्रेस भोजपुरले २००७ साल मंसिर २४ गते राणा शासनको अन्त्यका लागि भोजपुरबाट महत्वपूर्ण योगदान पु¥याउने योद्धाहरूको सम्मानमा मुक्ति दिवस मनाएको छ। राणा शासनविरुद्धको संघर्षमा सहभागी वीर योद्धाहरूको सम्झनामा आज विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विशेषगरी नारदमुनी थुलुङ, रामप्रसाद र...

  • मुहार फेर्दै : च्याङग्रे पाेखरी परिसर !

    युवराज विष्ट भोजपुर, २४ मङ्सिर । भोजपुरको पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। धार्मिक, साँस्कृतिक तथा आन्तरिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रलाई आकर्षक रूपमा विकास गर्न स्थानीय तहले निरन्तर...