भोजपुर, १५ कात्तिक । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङला तर्फ जादै गरेको प्रदेश–१–०२–००३–त–१२१३ नम्बरको लकडी बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको ...
khab74s
-
-
वर्षातले खेतमै सड्न थाल्यो धान, समस्यामा भोजपुरका किसान
युवराज विष्ट भोजपुर, १४ कात्तिक । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पु¥याएको छ। थन्काउनका लागि काटिएको धान खेतमै कुहिन थालेपछि किसानहरू आर्थिक तथा मानसिक दुवै संकटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । वर्षातले किसानलाई धेरै ठूलो क्षति पु¥याएको पौवाद...
-
पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र
युवराज विष्ट भोजपुर, ८ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ। भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङदेखि केन्द्र च्याङ्ग्रेसम्म कालोपत्र गरिएको हो। गाउँपालिकाका प्रम...
-
बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण
युवराज विष्ट भोजपुर, ३ कात्तिक . भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलोग्राम उन्नत जातको आलुको बीउ वितरण गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुँदै आएको आलुमा रोग र किराको संक्रमण बढेपछि वडाले किसानलाई प्रोत्साहन गर्न बीउ वितरण गरेको हो । वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार बोखिमका करिब ३५० भन्दा बढी किसानलाई म...
-
पौवादुङमाको खुर्सानी खेती : अन्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’
युवराज विष्ट भोजपुर, ३ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ। यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो । गाउँपालिका...
-
बयालिस रोपनीमा अकबरे खुर्सानी खेती : ठंगजीतको वार्षिक आम्दानी ५५ लाख !
युवराज विष्ट भोजपुर, २ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानी खेतीबाट वार्षिक ५५लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । आफ्नै गाउँमा कृषि कर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उहाँले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानी खेती गर्नुभएको हो । आफ्नै ठाउँ...
-
भूमिहीन समस्या समाधान आयोग खारेजविरुद्ध अखिल नेपाल किसान महासंघ भोजपुरले बुझायो ज्ञापनपत्र
भोजपुर,२९ असोज । अखिल नेपाल किसान महासंघ भोजपुरले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हकहित र सामाजिक न्यायका लागि ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमाप्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी मार्फत ज्ञापनपत्रपेश गरेको छ। पूर्ववर्ती सरकारले गठन गरेकोभूमि समस्या समाधान आयोगहाल खारेज गरिएक...
-
भोजपुरमा ६५ किलोमिटर दुरीमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुँदै
युवराज विष्ट भोजपुर, २८ असोज । भोजपुरका तीन स्थानीय तहले संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस’ आयोजना गरेका छन्। मुन्दुम पदमार्गको प्रचार–प्रसार र साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले प्रतियोगिता गर्न लागेका हुन्। हतुवागढी ९ कोप्चेबाट सुरु हुने रेस आमचोक...
-
भोजपुरमा सुत्केरी महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार
युवराज विष्ट भोजपुर, २१ असोज । भोजपुरमा एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। मंगलबार बिहान सेनाको एन ए–०५५ कलसाइन भएको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। रामप्रसादराई गाउँपालिका–१ ओख्रेकी ३९ वर्षीया निर्मला राई स्थानीय स्वास्थ्य चौकीमा प्रसूति भएकी थिइन्। तर प्रसूतिपछि नवजात शिशुको स्वा...
-
संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’
युवराज विष्ट भोजपुर, १३ असोज । भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सीप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पु¥याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन गरेको हो । गाउँपालिकाले १५ दिने ढाका र खाडी कपडा बुनाई तालिमका...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 22
- Next Page »











