भोजपुर, १९ साउन । नेकपा (एमाले) भोजपुरद्वारा सञ्चालन गर्ने पार्टी सदस्यता कार्ड वितरण अभियानलाई सहयोग पुर्याउने उद्देश्यले आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ । काठमाण्डौंमा आइतबार एक कार्यक्रमका बीच सामाग्री हस्तान्तरण गरिएको हो । भोजपुर घर भई हाल काठमाण्डौंमा विभिन्न पेसा, व्यवसाय र पार्टी जिम्मेवारीमा सक्रिय ...
khab74s
-
-
दिङ्लामा रु. आठ करोड बढीमा नवनिर्मित इलाका प्रशासनबाट सेवा सुचारु
युवराज विष्ट भोजपुर, १३ साउन । भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा इलाका प्रशासन कार्यालय भवन निर्माण सम्पन्न भएको छ । भाडामा सञ्चालन भईरहेको इलाका प्रशासन कार्यालयले २८ वर्षपछि आफ्नो भवन पाएको हो । नवनिर्मित भवनबाट मंगलबारदेखी सेवा सुचारु गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो...
-
अरुण गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पतालबाट सेवा शुरु
युवराज विष्ट भोजपुर, १३ साउन । भोजपुरको अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा शुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पु¥याउन १५ शैय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो । यहाँ सरकारले घोषणा गरे अनुसार करिव रु. १६ करोड लागतमा चारतले भवन निर्माण सम्पन्न भएसँगै सेवा सुचारु गरिएको गाउँपालिका अध्...
-
भोजपुरमा पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान सेवा
युवराज विष्ट भोजपुर, १२ साउन। भोजपुरका किसानका गाई, भैंसीमा कृतिम गर्भाधान सेवा सुचारु गरिएको छ । नश्ल सुधार गरेर किसानलाई उन्नत जातका पशुपालनमा प्रोत्साहन गर्न यहाँ कृतिम गर्भाधान सेवा सुचारु गरिएको हो । नश्ल सुधारमार्फत किसानलाई उन्नत जातका पशुपालनमा लाग्न सहजता थप्नको लागि कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पत...
-
हतुवागढीमा दिमालुङ स्मारकसँगै पार्क निर्माण
युवराज विष्ट भोजपुर, ५ साउन । पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक पार्क निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यन (पार्क) निर्माण गरिएको हो । किरात राईहरुको आस्थाको केन्द्रको रुपमा रहेको हतुवागढी वडा नं. २ र ३ मा...
-
गुम्बा–कोट–पाँचधारे सडक : कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि …भिडियो सहित
https://www.youtube.com/watch?v=0OgoqQRORow भोजपुर, ३ साउन । टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहिन भएको भन्दै कोटका स्थानीय आक्रोसित भएका छन् । कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय आक्रासित भएका हुन् । यहाँ कालोपत्र गरिएको स...
-
षडानन्दमा पन्ध्र शैश्याको दिङ्ला नगर अस्पताल उद्घाटन
भोजपुर, २७ असार । भोजपुरका उत्तरी क्षेत्रका दुई वटा स्थानीय तहलाई लक्षित गरेर षडानन्द नगरपालिकामा अस्पताल सञ्चालनमा ल्याइएको छ । स्थानीयको वर्षौदेखीको स्वास्थ्य सेवाको समस्यालाई ध्यानमा राख्दै यहाँ पन्ध्र शैयाको ‘दिङ्ला नगर अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालले षडानन्द र साल्पासिलिछो गाउँपालिकाका करिव ३६ हजार जनस...
-
षडानन्द १२–तुर्के पुल–फाली दोबाटो सडक कालोपत्र ८५ प्रतिशत सम्पन्न
भोजपुर, २५ असार ः यहाँको षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली दोवाटो सडक कालोपत्रको काम ८५ प्रतिशत सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको भ्याटसहित रु ५१ करोड ६२ लाख लागतमा यो सडक कालोपत्र थालिएको हो । यो सडकको वित्तीय प्रगति ८२ प्रतिशत र भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय भोजपुर प्रमुख राजनराज रेड...
-
रिजाल धारा खानेपानी आयोजना निर्माणले स्थानीयलाई सहज
युवराज विष्ट भोजपुर २२असार । यहाँको पौवादुङमा गाउँपालिका ३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । यो क्षेत्रका ५० बढी घर परिवारलाई पानी खुवाउने लक्ष्यले यहाँ आयोजना सञ्चालन गरिएको हो । यो आयोजनाबाट यहाँका ५० बढी घर परिवार र च्याङ्ग्रे बजारबासीलाई राहत पुगेको निर्माण उपभोक्त...
-
टेम्केमैयुङद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान
टेम्केमैयुङद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान भोजपुर, २० असार । टेम्केमैयुङ गाउँपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयहरूलाई सम्मान गरेको छ। एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले सफल विद्यार्थीहरूलाई सम्मानपत्र, दोसल्ला र नगद प...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 22
- Next Page »











