भोजपुर सेवा समाज युएइले भव्य शुभकामना आदान प्रदान कार्यक्रम गर्ने


टिकाराम बस्नेत युएई अलएेन।

भाेजपुर जिल्लाबाट बैदेशिक राेजगारिकाे शिलशिलामा युएईमा कार्यरत सम्पूर्ण भाेजपुरवासिहरुलाई एकता ,सम्पर्कमा ल्याई सम्पूर्ण भाेजपुरवासिहरुलाई समेटेर सहकार्य गरि मुख्य बैदेशिक बिपत्ति मा परेको बेला यथा शिर्घ सहयाेग गर्ने साथै भाेजपुर जिल्ला काे सामाजिक, न्यायिक ,आर्थिक ,शैक्षिक र भाैतिक एव पर्यटन क्षेत्रमा प्रचार प्रसार गरि भाेजपुर जिल्ला लाई पर्यटकिय स्थलगत मा रुपान्तरण गर्दै युएईमा रहेका सम्पूर्ण भाेजपुरे हरु बिच सहकार्य बढाउदै सामाजिक कृयाकलाप मा सदैब अघि बढ्ने बढाउने लक्ष्य का साथ हाम्रो भोजपुर सेवा समाज युएई अघि बढिरहेको जानकारी गराउँदै युएई का चारै तिर छरिएर बसेका संपूर्ण भोजपुर बासी दाजु भाई तथा दिदी बहिनी हरु लाई एक जुट गराउन का उद्देश्य का साथ हामी ले यही नोवेम्बर 2 तारिक वर दुबई मा (2/11/2018) विजया दशमी तथा दिपावलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गर्दैछौ ।

त्यसैले युएई लाई आफ्नो कर्मथलो बनाई बसोबास गर्ने संपूर्ण भोजपुर जिल्ला बासी दाजु भाई तथा दिदी बहिनी हरु लाई हार्दिक निमन्त्रणा साथै यस कार्यक्रम मा उपस्थित भई भव्य र सभ्यता का साथ सम्पन्न गर्न का लागि संस्थाका अध्यक्ष भीम थापा ले अनुरोध गर्नु भएको छ साथै कार्यक्रमको पूरा तयारी भइसकेको संस्था का सचिव सुरेन्द्र लामा ले बताएका छन ,,संपूर्ण भाेजपुर जिल्ला बासी दाजु भाई तथा दिदी बहिनी हरु हार्दिक निमन्त्रणा गर्दै संस्थाका बरित्स उपा अध्यक्ष राम किरात राई ले कार्यक्रम लाई भव्य र सभ्य ता का साथ सम्पन्न गर्न आग्रह गरेका छन् त्यस्तै आफ्नो जन्म भूमि छाडेर युएई मा आई सामाजिक कार्यमा विभिन्न योदान पुराएका विभिन्न समाजसेवी लाई सम्मान पनि गरिने संस्था का प्रवक्ता दीपक चन्द्र दाहालले जानकारी दिनुभयो साथै,,,भोजपुर जिल्ला मा पर्ने कुनै पनि दैबिक प्रको मा याथसिर्ग सहयोग पुराउदै अाएको र यसलाइ अझ सस्क्तत बनाएर लाने सस्थाका कोषअध्यछ दिपक थापाले जानकारि दिनु भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार