• टेम्केमैयुङ गाउँपालिका –४ नागिका ४३ गरिव तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण

    भोजपुर, २२ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –४ नागिले गरिव तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेको छ । वडा भित्रका सवै फुसको छानोे हटाउने लक्ष्यका साथ आर्थिक अवस्था कमजोर भएका ४३ परिवारलाई जस्ता पाता वितरण गरिएको हो । वडा भित्रका फुसको छानो भएका सवै गरिव घरपरिवारलाई जस्तापाता वितरण गरिएको र अब चाडै फुस...

  • पौवादुङमा गाउँपालिकाद्धारा विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामान वितरण

    भोजपुर,२२ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामान वितरण गरेको छ । चिसोको कारण विद्यार्थीको पठन पाठनमा समस्या भएपछि विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । बुधवार भएको न्यानो कपडा वितरण कार्यक्रममा गाउँपालिका भित्रका २५ विद्यालयका एक हजार १२८ जना विद्यार्थीलाई न्यानो कपडा...

  • भोजपुरका घरघरमा ‘सुआहारा’ ३७ हजार २४० परिवार लावान्दित

    भोजपुर २१ माघ । भोजपुरमा सुआहारा दोस्रो कार्यक्रम प्रभावकारी वन्दै गएको छ । जिल्लामा सञ्चालित पोषण संवेदनशील कृषि सम्वन्धी दुई दिने तालिम मार्फत यस्तो जानकारी दिईएको हो । जिल्लाका ९ वटै स्थानिय तहका कृषि तथा पशु प्राविधिक, ग्रामिन नमुना कृषक, स्रोत व्यक्तिहरुलाई पोषण सम्बन्धी रणनिती तथा हजार दिने आमा र बच्चाको पोषण सम्...

  • मेलम्चीको सुरुङ परीक्षण अझै टुङ्गो लागेन

    काठमाडौँ  २० माघ। राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छरछैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा...

  • डाँडागाउँ टोल सुधार समितिद्धारा, क्यान्सर पीडितलाई ४४हजार आर्थिक सहयोग

    भोजपुर २० माघ । डाँडागाउँ टोल सुधार समिति भोजपुरले क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । समितिले फोक्सोको क्यान्सर रोगबाट पीडित भोजपुर नगरपालिका ७ निवासी ७३ वर्षीय जय बहादुर तामाङको उपचारका लागि रकम प्रदान गरिएको हो । तामाङको उपचारका लागि आर्थिक स्रोत जुटाउन डाँडागाउँ टोल सुधार समितिको सक्रियतामा सङ्कलित रु ...

  • भूमि आयोग भोजपुरको अध्यक्षमा देविराम चौलागाई नियुक्त

    भोजपुर, १९ माघ । भूमि सम्बन्धी समस्या समाधान आयोग भोजपुर जिल्ला समितिको अध्यक्षमा देविराम चौंलागाई नियुक्त भएका छन् । नेकपा भोजपुर जिल्ला कार्यालय सदस्य रहेका चौलागाईलाई भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा नियुक्त गरेको हो । यस्तै समितिको विज्ञमा इश्वरमान राई र सदस्यमा केशर बहादुर...

  • भोजपुर सदरमुकाममा आगलागी हुदा एक घर जलेर नष्ट

    भोजपुर १९ माघ । भोजपुर नगरपालिका -७ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानिय राज बहादुर राईको घरमा आगलागी हुँदा  घर जलेर नस्ट भएको हो । आगलागीबाट राईको घरमा रहेको लत्ता कपडा र घरमा प्रयोग गरेको काठ जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आज विहान विधुत सर्ट भएर घरमा आगलागी भएको जिल्ला प्रहरी क...

  • काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो

    काठमाडौं १८ माघ,। काठमाडौंमा पालिएका पन्छीमा बर्ड फ्लुको संक्रमण भेटिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं। ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो । त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा म...

  • भोजपुरमा रुखले किचेर एक व्यक्तिको मृत्यु

    भोजपुर १७ माघ । अरुण गाउँपालिका ४, चरम्विस्थित उतीसको रुख ढाल्ने क्रममा रुखले किचिएर एक व्यक्तिको ज्यान गएको छ । स्थानीय ५७ वर्षीय नन्द प्रसाद ढकालको रुखले किचेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विहिवार दिउसो घर नजिकैको जंगलमा उतिसको रुख ढाल्ने क्रममा ढकाललाई रुखले किचेको थियो । मृतक ढक...

  • भोजपुरका एक हजार बढीलाई कोभिड–१९ को खोप लगाइने, यस्तो छ मापदण्ड

    भोजपुर, १४ माघ । भोजपुरका एक हजार बढीले कोभिडको खोप पाउने भएका छन् । आजबाट शुरु भएको कोभिड विरुद्धको खोप अभियानमा एक हजार ३३५ जनालाई खोप दिइने स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।  अभियानको पहिलो दिन आज जिल्ला अस्पताल भोजपुरका मेडिकल अधिकृत, स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगाएत गरी ...