• निर्वाचित सासंद घरदैलोसंगै विजयी सभामा व्यास्त ..

    भोजपुर, २९ मंसिर विजयी भए लगतै भोजपुरका सांसदहरु विजयी सभासंगै घरदैलो कार्यक्रममा व्यास्त वनेका छन् । प्रतिनिधी सभा र प्रदेश सभामा निर्वाचनमा विजयी भएपछि मतदाताहरुलाई धन्यबाद दिन साथै उनिहरुको विकास निर्माण लगाएको विषयमा प्रतिक्रिया लिने उद्धेश्यले उनिहरु घरदैलो अभियानमा लागेका हुन् । वामगठवन्धनबाट प्रदेश सभा तर्फ ...

  • भोजपुरमा गठवन्धन वाहेक सवैको जमानत जफत, कुन कुन दलको गयो जमानत!!

    भोजपुर, २८ मंसिर । भोजपुरमा १५ जनाको जमानत जफत भएको छ । प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि भोजपुरबाट उम्मेदवार बनेका वाम र लोकतान्त्रिक गठवन्धनका ६ जना वाहेका सवैको जमानत जफत भएको हो । भोजपुरबाट प्रतिनिधी सभाका लागि आठ , प्रदेश सभा सदस्यको लागि भोजपुर (क) मा सात र प्रदेश सभा सदस्य तर्फ भोजपुर(ख) मा ६ गरी २१ जनाले उमे...

  • भोजपुरमा ३० हजार वढी मत बदर, कुन क्षेत्रमा कति ?

    भोजपुर, २७ मंसिर । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा भोजपुर जिल्लामा प्रत्यक्ष तर्फ दश हजार २ सय ६० मत वदर भएको छ । यो वदर मत प्रतिशत सवै क्षेत्रलाई जोड्दा कुल खसेको मतको २२ दशमलव ८७ प्रतिशत हो । जसमा प्रतिनिधि सभा तर्फ आठ दशमलव तीन , प्रदेश सभा तर्फ भोजपुर (क) मा ६ दशमलव ७२ प्रतिशत र भोजपुर (ख) मा सात दशमलव ...

  • भोजपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु

    भोजपुर २७ मंसिर । भोजपुर जिल्लामा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु हुने भएको छ । नेपालका २५ ओटा जिल्लामा यो कार्यक्रम लागु भईसकोको छ भने यस वर्ष भोजपुर सहित ३८ जिल्लामा लागु हुन लागेको हो । स्वास्थ्य विमाको सेवाको लागि जिल्ला अस्पातालसंगै अन्य तीन ओटा स्वास्थ्य केन्द्रलाई तोकिएको छ । यो कार्यक्रम सञ्चालनको लागि जिल्...

  • पत्रकार महासंघ भोजपुरद्धारा जिल्लाका सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन

    भोजपुर, २६ मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला साखा भोजपुरले भर्खरै सम्पन्न भएको निर्वाचनमा सुचना संकलनमा सहजता प्रदान गरेकोमा जिल्लाका सवै सरोकारवाला निकायलाई धन्यवाद दिएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुलाई निर्वाचनको वेला सुचना संकलनमा प्रभावकारी भुमिका खलेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यलय, जिल्ला निर्व...

  • भोजपुर क्षेत्र न (क) बाट राजेन्द्र कुमार राई विजयी

    भोजपुर २३ मंसिर । बाम गठबन्धनका उम्मेदवार राजेन्द्र राई भोजपुर क्षेत्र न (क) बाट विजयी भएका छन् । एमाले माओवादी ( बाम गठबन्धन) का राजेन्द्र राईले १९ हजार २ सय ९७ मत प्राप्त गरेका छन् । भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजम्बर काङ्गमाङ्गको ११ हजार ५ सय ४१ मत पाप्त गरेका छन् । राजेन्द्र कुमार राईले ७ हजार ७ सय ५६ म...

  • भोजपुर (ख)मा एमाले नेता शेरधन राई विजयी

    भोजपुर,२३ मंसिर । प्रदेश सभा सदस्य तर्फ भोजपुर (ख) मा वाम गठवन्धनका तर्फबाट एमाले नेता शेरधन विजयी भएका छन् । राईका निकट्तम प्रतिद्धन्दी लोकतालिन्त्रक गठवन्धनका काङ्ग्रेस उमेद्धवार गोविन्द वहादुर कार्कीलाई १३ हजार २२९ को भारी मत अन्तर पछाडी पार्दै विजयी भएका हुन् । राईले २० हजार ३३४ मत प्राप्त गरेका भने काङ्ग्र...

  • शेरधन राई विजय नजिक, करिब १ घण्टामा अन्तिम नतिजा

    भोजपुर , मंसिर २३ । भोजपुर प्रदेश ख मा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजय नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुगेको छ । कुल खसेको ३० हजार ७ सय २ मतमध्ये ३० हजार २ सय १९ मत गनिसक्दा शेरधन राई १२ हजार ८ सय १५ मतले अगाडी छन् । राईले १९ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी लोकत...

  • भोजपुरको मतगणनाको ताजा ( अपडेट)

    भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा विहिवार साझबाट आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ । प्रतिनिधि सभा तर्फ वाम गठवन्धनका सुदन किरातीले अग्रता लिनु भएको छ । भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । पछिल्लो अपडेट...

  • भोजपुरको यस्तो मतपरिणाम ( ताजा अपडेट ५ वजे सम्म)

    भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ ।  भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । छिल्लो अपडेट भोजपुर प्रतिनिधि सभा गनिएको मत १९४४२ सुदन किराती माओवादी केन्द्र १०५७४ उ...