भोजपुरको मतगणनाको ताजा ( अपडेट)


भोजपुर,२२ मंसिर ।
भोजपुर जिल्लामा विहिवार साझबाट आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ । प्रतिनिधि सभा तर्फ वाम गठवन्धनका सुदन किरातीले अग्रता लिनु भएको छ । भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो ।
पछिल्लो अपडेट
भोजपुर प्रतिनिधि सभा
गनिएको मत २०९७७
सुदन किराती माओवादी केन्द्र ११३४४
उमेशजंग रायामाझी काङ्ग्रेस ६७२४
अन्तर ४६२०
वदरमत १६१०
प्रदेश सभा तर्फ
भोजपुर (क)
गनिएको मत १२१२९
राजेन्द्र कुमार राई ७०४७
अजम्बर राई काङमाङ ३६८३
अन्तर ३३०१
वदर ७२७
भोजपुर (ख)
गनिएको मत २०१४४
शेरधन राई १३१९८
गोविन्द वहादुर कार्की ४६७१
अन्तर ८५२७
वदर मत १५६३

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार