भोजपुर २३ मंसिर ।
बाम गठबन्धनका उम्मेदवार राजेन्द्र राई भोजपुर क्षेत्र न (क) बाट विजयी भएका छन् । एमाले माओवादी ( बाम गठबन्धन) का राजेन्द्र राईले १९ हजार २ सय ९७ मत प्राप्त गरेका छन् । भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजम्बर काङ्गमाङ्गको ११ हजार ५ सय ४१ मत पाप्त गरेका छन् । राजेन्द्र कुमार राईले ७ हजार ७ सय ५६ मतअन्तार रहेको छ ।
भोजपुर क्षेत्र न (क) बाट राजेन्द्र कुमार राई विजयी
तपाईको प्रतिक्रिया
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office
-
पूर्वमुख्यमन्त्री राईले हेर्ने कथाका पात्र प्रकाशलाई प्रदान गरे जग्गा