भोजपुर, ३ असोज । नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गएक...
प्रमुख
-
-
भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र
भोजपुर, २७ भदौ । भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताए । आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ । “पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खु...
-
नयाँ श्रीनाथ गण भोजपुरले रोप्यो दुई हजार छ सय विरुवा
भोजपुर, २४ भदौ । वातावरणको संरक्षणको लागि नेपाली सेनाले दुई हजार छ सय विरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका १२ टक्सारमा रहेको इनामे सामुदायिक वनमा बृक्षारोपन गरेको हो । सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रम अन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा आइतबार बृक्षारोपन गरिएको हो । यहाँ त...
-
कोशी प्रदेश सामाजिक विसकास राज्यमन्त्रीमा सिर्जना राई नियुक्त : यस्तो छ राईको राजनितिक यात्रा !
भोजपुर, २३ भदौ । कोशी प्रदेश सामाजिक विकास राज्यमन्त्रीमा सिर्जना राई नियुक्त भएकी छिन् । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा राई शुक्रबार राज्यमन्त्रीमा नियुक्त भएकी हुन । भोजपुरको प्रतिनिधित्व गर्दै राई एमालेबाट कोशी प्रदेश समानुपातिक संसादमा मनोनित भएकी थिईन । लामो समय एमालेको राजनितिमा विताएकी राई २०७९ मा ...
-
भोजपुरको हतुवगढीमा श्रमदानमार्फत सडक मर्मत
भोजपुर, २३ भदौ । भोजपुरको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत सडक मर्मत लगायत काम गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको जनश्रमदान अभियानमा यहाँको सडकको सरसफाईसँगै मर्मत गरिएको हो । हतुवागढी गापा–१ पि एच सि मोडदेखि वडा–२ को वडा कार्यालय सम्म दुई वटा ब्लक बनाएर श्रमदानमार्फत काम गरिएको हो । हतुवागढी गाउँपालिकाको आह्वान...
-
साल्पासिलिछोमा सार्वजनिक कार्यक्रममा आयतित खादा र ब्याचको प्रयोगमा रोक, स्थानीय सामग्रीको प्रयोगमा जोड
भोजपुर, १ भदौ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारको लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय रुपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै ब...
-
हतुवागढीमा श्रमदान मार्फत साढे चार किलोमिटर सडक मर्मत
भोजपुर, ३१ साउन । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदान मार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको आह्वान तथा संयोजनमा सञ्चालन भईरहेको जनश्रमदान अभियानमा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् । जनश्रमदान अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखी वडा नं ४ एक्लेबरसम्म साढे ...
-
पहिरोमा बेपता भोजपुर हेलौछाका तामाङको शव भेटियो
भोजपुर, २६ साउन । भोजपुर नगरपालिका -२, हेलौछामा पहिरोमा परेर बेपत्ता भएका स्थानीय पासाङ तामाङ मृत फेला परेका छन् । विहिबार निगुरो टिप्न झ्यालसिङे जङगल गएका स्थानीय ४७ वर्षीय तामाङ पहिरो परेर वेपत्ता भएका थिए । ठुलो पहिरोमा परेर वेपत्ता भएका तामाङको विहिवारबाट नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखिएका थिए । खोज...
-
हतुवागढीमा श्रमदानमा मार्फत रोपियो चार सय बढी विरुवा
भोजपुर,१३ साउन । भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी विरुवा रोपिएको छ । गाउँपालिका स्तरिय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल संखाम, दिमालुङ निर्माणाधिन पैदलमार्गमा लालीगुँरास, धुपी लगायतका चार सय ५० विरुवा रोपिएको हो । प्रत्येक महिनाको एकदिन पालिका स्तरिय श्रमदान अभियान...
-
राउते खोलाको बढीले सडक बगाउँदा स्थानीयको जनजीवन प्रभावित
भोजपुर, १० साउन । राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजिवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ मा आएको बाढीले यो खोलामा पर्ने छ ओटा सडक बगाएसँगै स्थानीयको जनजिवन कष्टर बनेको हो । बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको वडाध्यक्ष नभर...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 149
- Next Page »












