• क्षतिग्रस्त सभाखोला लोहाकोट विजुवापानी लिफ्ट आयोजनाको मन्त्रालयका सचिवद्धारा अनुगमन

    भोजपुर, २३ असोज । क्षतिग्रस्त सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजनाको मन्त्रालयका सचिवसहितको समुहले स्थलगत अनुगमन गरेको छ । गत असार २ गते आएको बाढीले क्षति गरेको उक्त आयोजनाको कोशी प्रदेशका खानेपानी सिँचाई तथा उर्जा मन्त्रालयका सचिव अरुणकुमार झा, मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञावली, प्रशासन म...

  • मन्त्रालयका सचिव झाद्धारा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको भवन उद्घाटन

    भोजपुर, २२ असोज । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको एक कार्यक्रमका बीच कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव अरुणकुमार झाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सचिव झाले कार्यालय भवन निर्माणले कामकाजको सम्पादनमा सजहता हुने बताए । आफ्नो कार्यकाल...

  • रामप्रसादराईको अभियान: वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु

    भोजपुर, १९ असोज । भोजपुरको रामप्रसादराई गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर आर्थिक वर्ष २०८०/८१ को सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । गाउँपालिकाले विहिबारदेखी वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । दुर्गम भेगका नागरिकको समस्यालाई ध्यानमा राख्दै वडा ४ दलगाउँबाट वितरण शुरु गरिएको गाउँपालिकाले जना...

  • कृषि ज्ञान केन्द्रसहित भोजपुरका तीन कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक

    भोजपुर, १५ असोज । भोजपुरमा तीन वटा सरकारी कार्यालयले वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार एक कार्यक्रमका बीच सरोकारवाला पक्षको उपस्थितिमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,कार्यान्वयन इकाई र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दले बार्षिक कार्यक्रम सार्वजनिक गरेको हुन्। कृषि ज्ञान...

  • हतुवागढीको पर्यटनको आधार र सम्भावना सार्वजनिक

    भोजपुर, १३ असोज । भोजपुरको हतुवागढी गाउँपालिकाले पर्यटनको आधार र सम्भावना सार्वजनिक गरेको छ । गाउँपालिकाले यहाँ रहेका मुख्य पर्यटकीय क्षेत्र र यी क्षेत्रको विकासबाट पर्यटक भित्रने आधार सार्वजनिक गरेको हो । छ ओटा आधार र सम्भावना तयार गरेर यहाँको पर्यटन विकासको खाका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको आधार र पर्यटनको स...

  • आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

    भोजपुर, ११ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने ...

  • कालोपत्र भएको तीन महिनामै भत्कियो भोजपुरको बोखिम–पिप्ले–सल्लेनी सडक

    भोजपुर, ९ असोज । कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि भोजपुरका स्थानीय आक्रोसित भएका छन् । सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोसित भएका हुन् । बोखिम –पिप्ले – खाल्डे– आहाले–दधिपुर– सल्लेनी सडक खण्डको साढे चार किलो मिटर सडक रौताहा–रामसागर विल्डरस जेभीले कालोपत्र गरेको हो । निर्माण सम्पन्न भएको केही महिनाम...

  • पौवादुङमामा गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

    भोजपुर ७ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो। यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपाल...

  • हत्या अभियोगमा सर्वस्वसहित जन्म कैद फैसला भएका ब्यक्ति ३४ वर्षपछि पक्राउ

    भोजपुर, ७ असोज । कर्तव्य ज्यान मुद्धामा ३४ वर्षदेखी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ का ६७ वर्षिय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । २०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसाला गरेको थियो । फैसला भएको म...

  • भोजपुर चोलन्तीको निगुरो शहरका भान्सामा

    भोजपुर, ३ असोज । सडकको पहुुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निगुरो शहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निगुरो देशका ठुला शहरमा पुग्न थालेको हो । टेम्केमैयुङ ५ चोलन्ती, मझौलेका स्थानीयले वन जंगलबाट संकलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झ...