• निर्माण व्यवसायी श्रेष्ठ सम्मानित

    भोजपुर, २ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेलाको अवसरमा निर्माण व्यवसायी श्याम श्रेष्ठलाई सम्मान गरिएको छ । गोल्ड कप तथा माघिमेला सञ्चालनमा आर्थिक सहयोग गर्ने मार्सेली निर्माण सेवाका प्रमुख श्रेष्ठलाई सम्मानसमेत गरिएको हो । उहाँले गोल्ड कप तथा माघी मेला सञ्चालनको लागि रुं एक लाख सहयोग गर्नु भएको छ । कोशी प्...

  • रामप्रसादराई गाउँपालिकामा शिविरिमार्फत वडामा नै योजना सम्झौता

    भोजपुर, १३ पुस । भोजपुरको रामप्रसादराई गाउँपालिकाले योजना तथा कार्यक्रम सञ्चालन शिविरमार्फत वडास्तरमा पुगेर योजना सम्झौता गरेको छ । नागरिकलाई सहज रुपमा सेवा विस्तार गर्ने लक्ष्यले वडावडामै योजना सम्झौता गरेको हो । जनतालाई घरदैलोमा नै पुगेर सेवा दिने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार शिविर सञ्चालन गरेर सेव...

  • पत्रकार महासंघ भोजपुरको अध्यक्षमा सुवेदी निर्वाचित

    भोजपुर, २९ मङ्सिर । नेपाल पत्रकार महासंघ भोजपुरको अध्यक्षमा ध्रुव सुवेदीसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।शुक्रबार भएको निर्वाचनमा निकटम प्रतिद्वन्द्वी अर्जुन बस्नेतलाई एक मतान्तरले पछि पार्दै सुवेदी अध्यक्षमा निर्वाचित हुनु भएको हो । सुवेदीले २२ प्राप्त गर्नु भयो भने बस्नेतले २१ मत पाप्त गर्नु भयो । निर्वाचनब...

  • एमालेको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गा योन्जन निर्वाचित

    भोजपुर १६ मंसिर । नेकपा(एमाले) भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनबाट दुर्गा योन्जनको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा मायादेवी राई , सचिवमा सुमन प्रधान, उपसचिवहरुमा सुवास दाहाल र रेनुका भुजेलसहित ४५ सदस्यीय कमिटी चयन गरेको हो । नेकपा(एम...

  • मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ

    भोजपुर, १२ असार (रासस) । नेपाल सरकारको घुम्नै पर्ने सय गन्तव्य भित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा  रु. एक करोड ९० लाख बढी लागतमा विभिन्न संरचनाहरु निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र संघ सरकारको रु. एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो । स्वीस सरकारसँ...

  • पौवादुङमाको १५ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न

    भोजपुर, ९ असार । पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । सभा मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पेश गर्नुभयो । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृष...

  • सेनाको आयोजनामा भोजपुरमा अभ्यास मनसुन –४ सम्पन्न

    भोजपुर, २५ जेठ । नयाँ श्रीनाथ गण भोजपुरको अगुवाईमा अभ्यास मनसुन–४ कार्यक्रम सञ्चालन गरिएको छ । मनसुनको सुरुवातसँगै मनसुनजन्य विपद तथा जोखिमको प्रतिकार्यस्वरुप पूर्वतयारी र विपदको समयमा गर्नुपर्ने समन्वयात्मक कार्यमा सहजता थप्ने लक्ष्यले अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो । नेपाली सेनाको आयोजनामा नेपाल प्रहरी, सशस्त्र ...

  • मुढेघारमा नै मौरीपालन गर्न बाध्य भोजपुरको टेम्केमैयुङका किसान

    भोजपुर, २१ जेठ । प्रसस्त मात्रामा वन क्षेत्र भएकोले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनको लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत रुपमा मौरीपालन गरिरहेका छन् । आधुनिक मौरीपालनको बारेमा राम्रो जानकारी नहुँदा किसानहरु परम्परागत रुपमा नै मौरीपालन गर्न बाध्य भएका हुन् । भोजपुर...

  • भोजपुरमा कानुन निर्माण र कार्यन्वयन सम्बन्धि अन्तरक्रिया सम्पन्न

    भोजपुर ८ जेष्ठ । भोजपुरमा कानुन निर्माण र कार्यन्वयन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले प्रदेश सरकार गठन स्थिर नबन्दा ऐन, कानुन निर्माण र कार्यन्वयनमा समस्या भएको बताउनु भएको छ । मंगलबार भोजपुरमा कोशी प्रदेश सचिवालयले आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा क...

  • भोजपुरमा गुणस्तर परिक्षण सम्बन्धि तीन दिने तालिम शुरु

    भोजपुर, २५ बैशाख । भोजपुुरमा खानेपानीको गुणस्तर परिक्षण सम्बन्धि तीन दिने तालिम शुरु भएको छ । वर्षातको समय शुरु भएकाले पानीजन्य रोगबाट बचाउने लक्ष्यले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले विभिन्न खानेपानी आयोजनाका उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिएको हो । तालिममा २० जनाको सहभागिताका रहेको खानेपानी तथा सरस...