भोजपुर, ५ असार । भोजपुरको पौवादुङमा गाउँपालिकामा पोषण राहत कार्यक्रम अन्तर्गत सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त सामग्री वितरण कार्यक्रम जारी रहेको छ । शुक्रबार गाउँपालिका केन्द्र च्याङ्ग्रेका २८ जना महिलालाई पोषण सामग्री वितरण गरिएको गाउँपालिक उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । महिलालाई स्थानीय स्तरमा उत्पा...
प्रमुख
-
-
भोजपुर हातेमालो सेवा समाज युएइद्धारा राहत वितरण
भोजपुर, २ असार । भोजपुर हातेमालो सेवा समाज युएईले कोरोना भाइरस( कोडिभ–१९) कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरेको छ । रोजगारीको शिलशिलामा युएईमा रहेका तर लकडाउनले रोजगारी गुमेका तथा भिजिट भिसामा गएर अलपत्र परेकालाई राहत वितरण गरेको संस्थामा वरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । युएइको विभिन्न शहरमा समस्या...
-
पौवादुङमा गाउँपालिका अण्डा र तरकारीमा आत्मनिर्भर
भोजपुर, ३१ जेठ । पौवादुङमा गाउँपालिका तरकारी र अण्डामा आत्मानिर्भर बनेको छ। गाउँपालिकाको अधिकांश क्षेत्र सुक्खाग्रस्त भए पनि गाउँपालिकाले किसानलाई प्लाष्टिक पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेर प्रोत्साहन गरेसँगै गाउँपालिका तरकारीमा आत्मानिर्भर बनेको हो। किसानले वर्षातको पानीलाई पोखरीमा जम्मा गरेर सिँचाइको व्यवस्था म...
-
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते
भोजपुर, ३० जेठ । भोजपुरमा ट्याक्टर दुर्घटनामा बालिकाको ज्यान गएको छ । रामप्रसादराई गाउँपालिका वडा नम्बर ५ मानेभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा १४ वर्षीय बालिका पुष्पा पराजुलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । विहिबार राती भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर स...
-
म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गर्ने भोजपुरका २२ पसलको विक्रीमा रोक
भोजपुर, २८ जेठ । लकडाउनको समयमा म्याद गुज्रिएका सामग्री विक्री गर्ने खाद्य पसललाई जिल्ला प्रशासन कार्यालय भोजपुरले बन्द गर्न लगाएको छ । कोरोनाको महामारीको समयमा जिल्लाका विभिन्न स्थानमा रहेका पसलहरुको छड्ने अनुगमन गर्दा उपभोक्ताले गुनासो गरे अनुसार म्याद गुज्रिएका बस्तु फेला परेपछि विक्रि वितरणमा रोक लगाइएको हो । कोर...
-
पौवादुङमा गाउँपालिकामा व्यावसायिक मौरीपालनमा कृषकको आकर्षण
भोजपुर २६ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकामा पछिल्लो समय व्यावसायिक मौरीपालनमा कृषकको आकर्षण बढ्दै गएको छ । सानो लगानी र व्यवस्थापनमा मनग्य आम्दानी हुन थालेपछि यहाँका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले घारसँगै आवश्यक तालिमसमेत दिएका छन् । यो व्यवसायबाट उनीहरुले...
-
पौवादुङमा गाउँपालिकाका आईसोलेसनमा रहेका १६ जना घर फर्किए
भोजपुर, २४ जेठ । भोजपुरको पूर्वीक्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको राधाकृष्ण माध्यामिक विद्यालयको आइसोलेसनमा रहेका सबै जना घर फकिएका छन् । आरडिटि रिपोर्ट पोजेटिभ आएपछि आईसोलेसनमा बसेका उनीहरु पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फर्किएका हुन् । सवै जनालाई गाउँपालिका अध्यक्ष किरण राईले जिम्मा लिएर ...
-
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरद्धारा रोग प्रतिरोधात्मक औषधि वितरण
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जिल्ला अस्पतालको क्वारेन्टाइन तथा आईशोलेसनमा व्यक्तिहरुलाई औषधी वितरण गरेको छ । प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनानुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड) नियन्त्रण तथा व्यवस्थापन गर्ने सन्दर्भमा जारी गरिएको निर्देशन अनुसार रोग...
-
पौवादुङमा गाउँपालिकाका सबैको पिसिआर रिपोर्ट नेगेटिभ
भोजपुर,२३ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकामा आरडिटि रिपोर्ट पोजेटिभ आएका सवैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै स्वाब संकलन गरेर पिसिआरको लागि पठाइएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएपनि थप सतर्कता अपनाईएको गाउँपालिका...
-
भोजपुरको पौवादुङमा गाउँपालिका सिल, स्वास्थ्य सामग्री अभावले स्वाब संकलनमा समस्या
भोजपुर, २० जेठ । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा एकैदिन स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ । आरडिटि पोजेटिभ आउनेमा ६ जना स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि र स्थानीय रहेका छन् । उनीहरु व...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 147
- Next Page »












