भोजपुर,२९ साउन । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा आगलागी हुँदा रु. ३० लाख बराबरको क्षति भएको छ । बुधबार दिउँसो स्थानीय अमृत बहादुर श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीमा नगद रु. दुई लाख सहित १५ मुरी मकै, २० क्विन्टल आलु, लगा कपडा, भाडावर्तन लगाएत सम्पूर्ण सामग्री जलेर नश्ट हुँदा सो बराबरको क्षति भएको जिल्ला प्...
प्रमुख
-
-
प्रदेश १ सरकारले आइसोलेशन निर्माण तथा सञ्चालनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट
विराटनगर, २९ साउन । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो । स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ल...
-
भोजपुरमा बाढीले घर बगाउँदा घाइते भएका तीन जनालाई हेलिकप्टर मार्फत धरान लगियो
भोजपुर,१३ साउन । भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेमा बाढीले घर बगाउँदा घाइते भएकालाई हेलिकप्टर मार्फत उपचारको लागि लगिएको छ । आज(मंगलबार) विहान करीब ६ः३० बजे अविरल वर्षापछि चिर्खुवा खोलामा आएको बाढीले बगाउँदा घाइते भएका स्थानीय २४ वर्षीय अमृत घले, श्रीमती २० वर्षीय अनिषा घले र १८ महिने छोरी आयुषा घलेलाई उपचारको ...
-
च्याङ्ग्रे पोखरी र पञ्चकन्या माविको डिपीआर तयार -भिडियो सहित
भोजपुर, १३ साउन । भोजपुरको पौवादुङमा गाउँपालिकाले च्याङ्ग्रे पोखरी र पञ्चकन्या माध्यमिक विद्यालयको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरेको छ । गाउँपालिकाले पहिचानको रुपमा रहेको च्याङ्ग्रे पोखरीको बृहत्तर विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यको साथ डिपीआर तयार गरेको हो । डिपीआर अनुसार पोखरीको कुल न...
-
भोजपुरमा पनि राष्ट्रिय परिचय पत्र वितरण शुरु
भोजपुर ११ साउन ।भोजपुरमा पनि राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबारबाट राष्ट्रिय परिचय पत्र व्यवस्थापन कक्षको स्थापना गरी वितरण थालेको हो । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काको आवश्यक विवरण कम्युटरबाट प्रमाणिकरण गरी राष्ट्रिय परिचय पत्र दर्ताको शुभराम्भ गरिएको छ । कोराना...
-
( भिडियो सहित ) ‘ब्रोडकास्टिङ’ विधिबाट भोजपुरमा पहिलो पटक खयर छरियो
भोजपुर, २६ असार । भोजपुरको अरुण गाउँपालिकामा ब्रोडकास्टिङ विधिबाट खयर काठको बिउ छरिएको छ । यो विधिबाट कार्यक्रम नै बनाएर भोजपुरमा पहिलो पटक खयर रोपिएको हो । सुख्खा ठाउँमा अन्य प्रजातिका विरुवा नबाँच्ने तथा खयरबाट लामो समय सम्म आम्दानी लिन सकिने भएपछि तल्लो भेगका सुख्खाग्रस्थ क्षेत्रमा खयरको विउ छरिएको हो । डिभिजन बन का...
-
पार्टी नेतृत्वलाई नेकपा भोजपुरको ध्यानकर्षण (विज्ञप्ती सहित)
भोजपुर, १९ असार । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि भोजपुरले पार्टी एकतालाई मजबुद बनाएर अघि बढ्न केन्द्रिय नेतृत्वलाई ध्यानकर्षण गराएको छ । एक विज्ञप्ती जारी गर्दै केन्द्रको स्थायी कमिटिको बैठक मार्फत सृजना भएको पार्टी भित्रको विवादले पार्टीपंक्ति शुभचिन्तक तथा आम नागरिकमा चिन्ता उत्पन्न भएकोले पार्टी एकताल...
-
सांसद किराँतीको पहलमा ९३ वर्षीय अशक्त बृद्धले पाए ‘सडकमै नागरिकता’
भोजपुर, १८ असार । भोजपुरको अरुण गाउँपालिकाका एक बृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारिरिक रुपमा समेत असक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिल...
-
पौवादुङमा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न, कृषि र स्वास्थ्यलाई पहिलो प्राथमिकता
भोजपुर, १० असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘खानेपानी, सडक , विद्युत, कृषि, पर्यटन, संचार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमाबासीहरुलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने नारा सहित आर्थिक वर्ष २०७७/२०७८ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक तथा सामाजिक विकासलाई...
-
गृहजिल्ला आएसंगै सांसद किराँती क्वारेन्टिनमा
भोजपुर, ७ असार । भोजपुरका प्रतिनिधिसभा सांसद सुदन किराँती गृह जिल्ला आएसंगै क्वारेन्टिनमा बसेका छन् । काठमाडौंबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलो समेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नु प...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 147
- Next Page »












