भोजपुर, १ असोज । भोजपुरमा लकडाउन हटेको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन समिति र सल्लाहाकार समितिको बैठकले सीमामा कडाइ गर्दै लकडाउन नथप्ने निर्णय गरेको हो । गत २५ गते विहिबार, भोजपुरमा बैकका कर्मचारी थुनुुवा सहित ३ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लामा एक साता लकडाउन गरिएको थियो । बैठकले तत्काल ब्युटिपार्ल...
प्रमुख
-
-
भोजपुरमा प्रहरी र थुनुवा सहित थप पाँच जनामा कोरोना पुष्टि
भोजपुर, ३१ भदौ । भोजपुरमा बुधबार प्रहरी सहित थप पाँच जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी, एक थुनुवा र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी सहित पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । संक्रमति हुनेमा ४९, ३९, ३३, २८ र २७ वर्षका पुरुष रहेको स्वास्थ्य कार्...
-
भोजपुरमा बुहारी बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ
भोजपुर, ७ असोज । आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक पटक करणी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्ल आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका...
-
भोजपुरको बोखिम तरकारी खेतीमा नमूना बन्दै
भोजपुर, २६ भदौ । भोजपुर नगरपालिका –५ बोखिम तरकारीमा नमूना वडा बनेको छ । सदरमुकामको कोठेबारीको रुपमा चिनिने यस ठाउँमा वडा कार्यालयले एक घर एक प्लाष्टिक टनेलको कार्यक्रम सञ्चालनमा ल्याएर कृषकलाई प्रोत्साहन गरेसंगै तरकारीमा नमूना बनेको हो । करिव ७ सय घर परिवार रहेको यस वडाका अधिकांश कृषकहरुले तरकारी खेती गरिरहेका छन् । वि...
-
भोजपुरमा पुनः भदौ समान्त सम्म लकडाउन
भोजपुर, २५ भदौ । जिल्लामा पुनः भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैंकका कर्मचारी, थुनुवा सहित ८ जनामा कोरोना देखिएपछि थप सर्तकताको लागि जिल्लालाई लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको विहिबार बसेको बैठकले भदौ मसान्त सम्म लकडाउन गर...
-
भोजपुरमा थुनुवा र बैंकका कर्मचारी सहित तीन जनामा कोरोना पुष्टि
भोजपुर,२५ भदौ । भोजपुरमा विहिबार थप तीन जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय बाणिज्य बैक भोजपुर साखाका कर्मचारी, थुनुवा र अरुण गाउँपालिकाको होल्डिङ सेन्टरमा रहेका एक गरि तीन जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । कोरोना पुष्टि भएकाहरुमा टेम्केमैयुङ गाउँपालिकाका २१ वर्षीय, भोजपुर नगरपालि...
-
भोजपुरको खावामा देवरको कुटपिटबाट भाउजुको मृत्यु
भोजपुर, २४ भदौ । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । प्रहरीले टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरि हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । गत २२ गते राती घरायसी विवादमा राजकुमारले केशरमा...
-
भोजपुरमा थप पाँच जनामा कोरोना पुष्टि
भोजपुर, २४ भदौ । भोजपुरमा पुनः थप पाँच जनामा कोरोना देखिएको छ । षडानन्द नगरपालिकाका दुई महिला सहित तीन पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।संक्रमति हुनेमा १५, ४१, ४४ वर्षका तीन पुरुष र २० र ४२ वर्षका महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फडिन्द्र थापाले जानकारी दिए । ...
-
टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका विपन्न परिवारलाई जस्तापाताको ‘छानो’
भोजपुर, २३ भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णले वडालाई फुसको छानोमुक्त बनाउने अभियान थालेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर जस्तापाता वितरण अभियानको थालनी गरेको हो । समृद्ध वडा निर्माण गर्ने लक्ष्यका साथ जस्तापाता वितरण गरेको हो । हालको गाउँपालिका केन्द्र समेत रहेको सो ठाउँलाई न...
-
भ्रामक समाचार प्रति नेकपा अरुण गाउँपालिकाको कडा आपत्ती (विज्ञप्ती सहित)
भोजपुर, १८ भदौ । भोजपुरको अरुण गाउँपालिकामा मलको कालोबजारी भएको विषयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता सम्लग्न भएको भन्दै आएको समाचारको नेकपा अरुण गाउँपालिका भोजपुरले कडा आपत्ति जनाएको छ ।विना प्रमाण नेकपालाई बन्दाम गर्ने तबरबाट विभिन्न सञ्चार सम्प्रेषण भएको भन्दै नेकपा अरुण गाउँपालिकाले भ्रत्सना गरेको हो...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 147
- Next Page »











