विराटनगर, १५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हि २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन...
प्रमुख
-
-
संसद विघटन विरुद्ध दाहाल– नेपाल समूहद्धारा भोजपुरमा विरोध पर्दशन
भोजपुर, १४ पौष । ।प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समुहको नेकपाले भोजपुरमा विशाल विरोधसभा गरेको छ । ओलीको संवैधानिक ‘कु’ को भन्दै प्रचण्ड–नेपाल समुहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत भोजपुरमा पनि जनप्रदर्शन गरेको हो । प्रचण्ड–नेपाल समुहको शक्ति प्रदर्शनमा गाउँगाउँबाट प्रचण...
-
भोजपुरमा बोलेरोले किच्दा चालकको मृत्यु
भोजपुर, १० पुस । भोजपुर नगरपालिका– ५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज विहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफै साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडी सरेर किचेको प...
-
भोजपुर तिम्मामा रहेको सिक्की संघ नेपालले भुकान दिवस मनायो
भोजपुर, ५ पौष । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– १ तिम्मा खम्बुखामा रहेको सिक्की संघ नेपालले १८ औँ वातावरणीय सरसफाई तथा भुकान दिवस मनाएको छ । फोहोर तथा प्लाष्टिक जन्य फोहोर व्यस्थापन गर्न भुकान अर्थात फोहोर हाल्ने डस्विनलाई स्थानीय स्तरमा पाईने बाँस, निगालो, मालिङ्गो लगायत प्रयोग गरेर निर्माण गर्दै आएको संघ १८ वर्ष पुग...
-
तिवारीभञ्ज्याङ स्वस्थ्य चौकी भवनको उद्घाटन
भोजपुर,२९ मंसिर । भोजपुरको पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङको स्वस्थ्य चौकी भवन उद्घाटन भएको छ । गाउँपालिकाको क्रमागत योजना अनुसार करिब रु.४० लाख लागतमा निर्माण भएको भवनको सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका हुन् । उद्घाटनको अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने ...
-
दुर्घटनामा भोजपुर नगरपालिका–५ का वडाध्यक्ष र सदस्य गम्भिर घाइते
भोजपुर, २५ मंसिर । सवारी दुर्घटना हुँदा भोजपुर नगरपालिका– ५ बोखिमका ४५ बर्षय वडाध्यक्ष जसबहादुर राई र ५५ बषीय वडा सदस्य शरण प्रधान गम्भिर घाइते भएका छन् । विहीबार करिव १२ बजेको समयमा कार्यालयको कामको लागि सदरमुकाम आउने क्रममा उनीहरु सवार मोटरसाइकललाई देउराली चोकमा ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै जनाको ...
-
बजारीकरण नहुँदा भोजपुर तिम्माका, जडीबुटी कृषक मारमा
भोजपुर, २१ मङसिर भोजपुर तिम्माका जडीबुटी कृषकले उत्पादित बस्तुले उचित मुल्य नपाएको बताएका छन् । पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमुल्य जडीबुटीको उत्पादन भएपनि बजार मुल्य थाहा नपाउदा उनीहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मुल्यको विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको लाभ लिने गरेको कृषकहरुको भनाइ छ ।...
-
भोजपुरमा पहिलो पटक ‘लाहा’ खेतीको शुरुवात
भोजपुर, १५ मंसिर । भोजपुर जिल्लामा पहिलो पटक लाहा खेतीको शुरुवात गरिएको छ । नीजि, सामुदायिक तथा कबुलियति बनलाई आयमुलक बनाउने लक्ष्यका साथ डिभिजन वन कार्यालय भोजपुरले लाहा खेतीको थालनी गरेको हो । विषेश गरेर बढी तापक्रम तथा सुख्खा ग्रस्थ क्षेत्रमा पाइने खयर, बयर लगाएत रुखको संरक्षण तथा उपभोक्ताको आयस्तर सुधार गर्न यस्तो...
-
कोरोनाबाट भोजपुरमा पहिलो पटक युवतीको मृत्यु
भोजपुर ३ मंसिर । कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको मंगलबार मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले खवरसंसारलाई जानकारी दिए । कार्तिक १९ गते विपी कोईरला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरामा कोरोना परिक्षण गर...
-
मुख्यमन्त्रीद्धारा ‘टेम्के भ्यू टावर’को शिलान्याससंगै उज्यालो गाउँपालिका घोषणा
भोजपुर, २४ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरको टेम्केडाँडामा ‘टेम्के भ्यू टावर’ को शिलान्यास गरेका छन्। मुख्यमन्त्री राईले आज एक कार्यक्रमका बीच टावरको शिलान्यास गरेका हुन् । तीन हजार १०० मिटर उचाइ रहेको सो डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएको हो ।...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 147
- Next Page »












