• मुख्यमन्त्री शेरधन राई भोली गृह जिल्ला भोजपुर आउने, यस्तो छ कार्यतालिका

    भोजपुर २४ कार्तिक । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई गृह जिल्ला भोजपुर आउने भएका छन् । मुख्यमन्त्री राई विभिन्न योजनाहरुको उदघाटन तथा शिलान्यास गर्न कार्तिक २३ गते गृह जिल्ला आउन लागेका हुन् । जिल्ला बसाईको क्रममा उनले विभिन्न कार्यालय, सडक र योजनाहरुको शिलान्यास तथा उदघाटन गर्ने कार्यक्रम तय भएको छ । मुख्यमन्...

  • पौवादुङमा गाउँपालिकामा कोभिड–१९ अस्थायी अस्पताल उद्घाटन

    भोजपुर, १७ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा पहिलो पटक कोभिड– १९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आवश्यक सुविधा सहितको पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो । पौवादुङ्मा गाउँपालिकाले कोभिडका विरामीलाई उपचार गर्नका लागि आवश्यक सुविधा सहितको अस्थायी अस्पताल निर्माण गरेको हो । जिल्लाक...

  • टेम्केमैयुङ गाउँपालिकाद्धारा हावाहुरी पीडित १७० परिवारलाई राहत वितरण

    भोजपुर, ५ कात्तिक । टेम्केमैयुङ गाउँपालिकाले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरीले मकैबाली नश्ट भएपछि भोकमरीको समस्यामा परेका वडा नं १ सुम्लिखा, खम्बुखा, सावा, पाङखाङका १७० परिवारलाई चामल वितरण गरेको हो । गाउँपालिकाले प्रत्येक परिवारलाई ५० केजीका दरले चामल वितरण गरेको जनाएको छ । सो क्षेत्रमा मुख्यरुपमा मकै ...

  • पौवादुङमा गाउँपालिकामा घुम्ती शिविरबाट १०४ जनाले पाए अपाङ्गता परिचय पत्र

    भोजपुर, ३ कातिक । भोजपुरको पौवादुङमा गाउँपालिकामा घुम्ती शिविर मार्फत १०४ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । शारिरिक रुपमा असक्त नागरिकलाई गाउँ, टोल स्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाको सवै वडामा सञ्चालन गरिएको शिविर मार्फत १०४ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको गाउँप...

  • भोजपुर हातेमालो सेवा समाज युएईमा आवद्ध  प्रवासीद्धारा आठ विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्रण

    भोजपुर, ३० असोज । वैदेशिक रोजगारीमा रहेका युवाहरुले भोजपुरका विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । भोजपुर हातेमालो सेवा समाज युएईमा आवद्ध उनीहरुले आठ ओटा विद्यालयलाई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । उनीहरुले टेम्केमैयुङ गाउँपालिकाको जनता प्राथमिक विद्यालय, महेन्द्र आधारभुत विद्यालय र साकेवा प्राथमिक ...

  • पौवादुङमा गाउँपालिकामा घुम्ती शिविर मार्फत अपाङ्गता परिचय पत्र वितरण (फोटो फिचर)

    भोजपुर, ३० असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर सञ्चालन गरिएको छ । शारिरिक रुपमा असक्त नागरिकलाई गाउँ, टोल स्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो । वडा –१ श्यामशिला र वडा –२ तिवारीभञ्याङमा सञ्चालन गरिएको शिविर मार्फत ४१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिए...

  • भोजपुर बोखिमका घरघरमा पुग्यो बिजुली

    भोजपुर । बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए । वडा कार्यालयको सक्रियतामा घरघरमा बिजुली आएपछि स्थानीय दङ्ग छन् । स्थानीयवासी नगेन्द्रकुमार राईले भने, ‘‘यो सदरमुकाम नजिकैको ठाउँ हो त...

  • पौवादुङमा गाउँपालिकाका ‘हर्क’ले वितरण गरे २१ हजार बढी मास्क

    भोजपुर, १९ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकाका एक व्यवसायीले विद्यालय, सरकारी कार्यालय, प्रहरी कार्यालय र सञ्चार गृहहरुलाई मास्क वितरण गरेका छन् । पौवादुङमा गाउँपालिकाका हर्क कोइराला‘भगवान’ले मास्क वितरण गरेका हुन् । गाउँपालिका भित्रका ६ ओटा माध्यमिक विद्यालयलाई ६ हजार, २५ ओटा प्राथमिक विद्यालयलाई ७ हजार ८०० र दुई...

  • भोजपुरको चरम्बीमा काङ्ग्रेस परित्याग गरी दुई दर्जन बढी नेकपामा प्रवेश

    भोजपुर, ६ असोज । भोजपुरको अरुण गाउँपालिका–४ चरम्बीको ¥याङमा नेपाली काङ्ग्रेस परित्याग गरि दुई दर्जन बढी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सोमबार वडा कमिटिले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेको नेकपा अरुण गाउँपालिकाले जनाएको छ । । ताराकुमार तामाङको नेतृत्वमा अ...

  • भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

    भोजपुर ५ असोज । भोजपुरबासीले ३ दिन सम्म लगाएर कर तिर्नको लागी धरान धनकुटा धाउनु पर्ने समस्याको अन्त्य भएको छ । जिल्लामा सोमबार बाट करदाता सेवा कार्यालय उद्घाटन भए संगै यहाँका करिब २२ सय उद्योगी व्यवसायीलाई प्रत्यक्ष लाभ पुगेको हो । जिल्लामा पहिलो पटक करदाता सेवा कार्यालय आएपछि सेवाग्राही खुसी भएका छन् । यस अघि सेवाग्र...