• भोजपुरमा थप तीन जनामा कारोना पुष्टि, संक्रमितलाई देउरालीको आईसोलेसनमा राखियो

    भोजपुर,१७ भदौ । भोजपुरमा थप तीनमा कोरोना पोजेटिभ भेटिएको छ । भारतबाट आएर अरुण गाउँपालिका –६ जरायोटारको होल्डिङ एरियामा बसेका उनीहरुको पीसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।  पोजेटिभ हुनेमा ४०/४० वर्षका दुई  जना र ३० वर्षका पुरुषमा कोराना देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जान...

  • भोजपुरमा ड्युटीमा रहेका प्रहरी हवल्दार कुटिए , एक पक्राउ

      भोजपुर, २ असोज । ड्युटीमा रहेका प्रहरी हवल्दार माथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । भोजपुरको पौवादुङमा–५ स्थित अँधेरीघाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गा प्रहार गरेको आरोपमा सोही गाउँपालिका–५ लुगुवा बस्ने २६ वर्षीय सांगेन राईलाई प्रहरीले पक्राउ गरेको हो । घाइते प्रहरी हवल...

  • केन्द्रीय कारागारका ३ कैदीको मुत्यु, एकजना कोरोना संक्रमित

    काठमाडौ, १६ भाद्र । केन्द्रिय कारागारमा मृत्यु भएका ३ कैदीमध्ये एकजनाको कोरोना संक्रमण पुष्टि भएको छ । मेगा अस्पतालमा उपचार भइरहेका ४० वर्षका कैदीमा कोरोना पृष्टि भएको थियो । विर अस्पतालमा उपचारको क्रममा अन्य २ जनाको मृत्यु भएको हो । मृतक अन्य २ जना मध्ये एक जनाको कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको थियो भने एक जनाक...

  • पत्रकार कल्याण कोषको स्थापना

    भोजपुर, १६ भदौ । नेपाल पत्रकार महासंघ भोजपुर शाखामा पत्रकार कल्याण कोषको स्थापना गरिएको छ । क्रियाशिल पत्रकारको हितको लागि कल्याण कोषको स्थापना गरिएको हो । सगरमाथा टेलिभिजनका भोजपुर जिल्ला प्रतिनिधी मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ भोजपुर शाखाद्धारा सञ्चालित उक्त कल्याण कोषको थालनीका लागि रु ५०२...

  • चितवनमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु

    चितवन, १६ भदौ । चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर ...

  • विप्लव समूहका केन्द्रिय सदस्य चन्द्रबहादुर रिहा भए लगतै, पुनः पक्राउ

    भोजपुर, ९ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्यपश्चिम ईन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिकमा रिहा भए लगतै पुनः पक्राउ परेका छन् । हातहतियार तथा सांगठानिक अपराध लगाएत चार ओटा मुद्धामा पक्राउ पर्नु भएका चन्दलाई जिल्ला अदालत भोजपुरले रु. ६० हजार धरौटीमा...

  • भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिनका लागि सिल, होटल,रेष्टुरेन्ट बन्द गर्ने निर्णय

    भोजपुर, ८ भदौ । भोजपुर जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिनको लागि सिल गरिएको छ । कारोना भाइरस (कोभिड –१९) को संक्रमणको जोखिम न्यूनिकरणका लागि सोमबार बसेको सरोकारवाला पक्षको बैठकले सम्पूर्ण नाका सिल गर्ने निर्णय गरेको हो । यस्तै बैठकले होल्डिङ्ग सेन्टर  व्यवस्थापन तथा लेगुवाघाटमा हेल्पडेक्स सञ्चालनलाई निरन्तरता द...

  • महान्यायाधिवक्ताद्धारा भोजपुरको सरकारी वकील कार्यालय भवनको उद्घाटन

    भोजपुर, ७ भदौ । जिल्ला सरकारी वकिल कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । प्रविधिको प्रयोग गर्दै भिडियो कन्फेरेन्सको मध्यमबाट  महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । त्यस्तै महान्यायाधिवत्ता खरेलले भिडियो कन्फरेन्स मार्फत अन्य १० वटा भवनको पनि एक साथ उद्घाटन गरेका...

  • भोजपुरमा ३ जना प्रहरीमा कोरोना संक्रमण

    भोजपुर, ६ भदौ । भोजपुरमा तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् । भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ...

  • कोरोना रोकथामका लागि भोजपुरमा उच्च सर्तकता, सम्पूर्ण हाटबजार बन्द गर्ने निर्णय

    भोजपुर, ५ भदौ । कोरोना भाइरस(कोभिड–१९)लाई मध्येनजर गर्दै भोजपुर जिल्लामा थप कडाई गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र र सल्लाहकार समितिको बैठकले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन कडाई गर्ने निर्णय गरेको हो । बैठकले धनकुटा, सुनसरी लगाएत छिमेकी जिल्लामा कोरोना फैलिरहेकोले ती जिल्लाहरुस...