काठमाडौं । कृषि ऋणमा सहज पहुँच पुर्याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो । कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपच...
प्रमुख
-
-
जसपा भोजपुरद्धारा विरोध प्रदर्शन
भोजपुर, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले देशभरसंगै बुधबार भोजपुरमा पनि विरोध सभा गरेको छ । पार्टी अध्यक्ष आसकुमार राईको नेतृत्वमा भएको विरोध सभा बजार परिक्रमापछि चारभञ्ज्याङमा पुगेर कोणसभामा परणित भएको थियो । सभालाई सम्बोधन गर्ने अधिकांश बक्ताले जनविद्रोहलग...
-
कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै
काठमाडौं ८ माघ । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । स्वास...
-
भोजपुरका आधा दर्जन बढी मतदान स्थल परिवर्तन, ६ ओटा केन्द्र थप
भोजपुर, ७ माघ । सरकारले निर्वाचनको मिति घोषणा गरेसंगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सकृयता बढाएको छ । कार्यालयले सम्भावित मतदान स्थल र केन्द्रहरुमा हेरफेर गर्ने लगायत सामान्य त्रुटी सच्चाउने काम शुरु गरेको हो । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७८ बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि स्थानीय तहका प्रमु...
-
भोजपुरको चोलन्तीमा जारी वडास्तरिय भलिबल प्रतियोगिताका सेमिफाइलनका खेल सम्पन्न, आज फाइनल हुँदै
भोजपुर ७ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चोलन्तीमा जारी वडास्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिताको सेमीफाईनलका खेलहरु सम्पन्न भएका छन् । टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा माघे संक्रान्तीको अवसरमा भइरहेको खेलको चौथो दिन मंगलबार सेमिफाईनलका खेलहरु सम्पन्न भएका हुन् । सेमीफाइनलको लागि पुरुष तर्फ मंगलबार भएको ट...
-
सडक विस्तारले फेरिएको भोजपुरको मुहार, प्रदेश सरकारको लगानीमा बन्दैछन् दर्जनौ सडक पुल !
भोजपुर, ५ माघ । भोजपुर जिल्ला सडक पहुँचमा जोडिएको लामो समय भएको छैन । छिमेकी जिल्ला धनकुटामा सडक विस्तार भएको करीब ३० वर्षपछि भोजपुरमा सडकको विकास भएको हो । यहाँ २०५६ सालबाट सडक खन्न शुरु भएको स्थानीय जानकार गणेश श्रेष्ठ बताउँछन् ।श्रेष्ठका अनुसार तत्कालीन ग्रामीण सडक परियोजना ९र्याप० अन्तर्गत सर्वप्रथम भोजपुर– च्यानड...
-
पछिल्लो समयमा विमाप्रति आकर्षण बढ्दो
भोजपुर, ३ माघ । पछिल्लो समय विमा तर्फ मानिसको आकर्षण बढ्न थालेको छ । विमा प्रतिको आकर्षण बढेसंगै विभिन्न उत्सव लगायतमा समेत विमा गर्ने प्रचलनको समेत विकास हुन थालेको छ । यसैको उदाहरण स्वरुप भोजपुर नगरपालिका १२ टक्सारका छत्रपती नेपालले आफ्नो नातीको जन्मदिनको अवसरमा नेपाल लाईफ इन्स्योरेन्स भोजपुरमा पाँच लाखको विमा गरिदि...
-
हिन्दु,बौद्ध र किराँत धर्मको धार्मिक संरचनाको शिलान्यास, रु. ९२ करोडको डीपीआर तयार
भोजपुर, २७ पुस । धार्मिक सहिष्ण्ुाता कामय गर्ने लक्ष्यका साथ भोजपुरमा एकै स्थानमा तीन धर्मका धार्मिक संरचना बन्ने भएका छन् । अरुण गाउँपालिका– ३ प्याउलीको म¥याङ डाँडाका हिन्दु, बौद्ध र किराँत धर्मका छुटाछुटै संरचनाको आइतबार शिलान्यास गरिएको हो । सबै संरचनाका तीन वटै धर्मका धार्मिक गुरुहरुले शास्त्रिय विधि अनुसार शिलान्य...
-
भोजपुरको दुम्मानामा अस्थायी प्रहरी पोष्टको स्थापना
भोजपुर २६ पौष । पछिल्लो समय जिल्लामा प्रहरीले आफ्ना सुरक्षाका गतिविधीहरुलाई बढाएको छ । प्रहरीले जनताको घरदैलोमा पुगेर सेवा दिने तथा अपराधिक क्रियाकलाप न्यूनिकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ । सहजरुपमा जनता समक्ष सेवा पु¥याउने लक्ष्यका साथ दक्षिणी क्षेत्रको दुम्मानामा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको छ । ...
-
भोजपुरका तीन पत्रकार पुरस्कृत, एक सम्मानित
भोजपुर । तीन जना पत्रकार सम्मानित भएका छन् । आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा मार्फत युवराज विष्ट, प्रदिपचन्द्र राई र अर्जुन बस्नेत सम्मानित भएका हुन् । त्यस्तै कार्यक्रममा जिल्लामा लामो समय देखि पत्रकारिता क्षेत्रमा पु¥याएकोे योगदानको कदर गर्दै श्रीकृष्ण बोगटीलाई कदर पत्रले सम्...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 147
- Next Page »












