माघ २० गते । कोरोना संक्रमणका कारण कपिलवस्तुमा एक प्रधानाध्यापकको मृत्यु भएको छ । रुपन्देही कन्चन गाउँपालिका गरगरे घर भई बाणगंगा नगरपालिका १० बनकट्टीस्थित एक आधारभूत विद्यालयका प्रधानाध्यापकको माघ ३ गते कोरोना संक्रमण भएको थियो । दीर्घरोगका विरामी समेत रहेका उहाँको काठमाण्डौँस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन...
प्रमुख
-
-
डाँडागाउँ टोल सुधार समितिद्धारा, क्यान्सर पीडितलाई ४४हजार आर्थिक सहयोग
भोजपुर २० माघ । डाँडागाउँ टोल सुधार समिति भोजपुरले क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । समितिले फोक्सोको क्यान्सर रोगबाट पीडित भोजपुर नगरपालिका ७ निवासी ७३ वर्षीय जय बहादुर तामाङको उपचारका लागि रकम प्रदान गरिएको हो । तामाङको उपचारका लागि आर्थिक स्रोत जुटाउन डाँडागाउँ टोल सुधार समितिको सक्रियतामा सङ्कलित रु ...
-
भोजपुर सदरमुकाममा आगलागी हुदा एक घर जलेर नष्ट
भोजपुर १९ माघ । भोजपुर नगरपालिका -७ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानिय राज बहादुर राईको घरमा आगलागी हुँदा घर जलेर नस्ट भएको हो । आगलागीबाट राईको घरमा रहेको लत्ता कपडा र घरमा प्रयोग गरेको काठ जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आज विहान विधुत सर्ट भएर घरमा आगलागी भएको जिल्ला प्रहरी क...
-
काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो
काठमाडौं १८ माघ,। काठमाडौंमा पालिएका पन्छीमा बर्ड फ्लुको संक्रमण भेटिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं। ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो । त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा म...
-
भोजपुरमा रुखले किचेर एक व्यक्तिको मृत्यु
भोजपुर १७ माघ । अरुण गाउँपालिका ४, चरम्विस्थित उतीसको रुख ढाल्ने क्रममा रुखले किचिएर एक व्यक्तिको ज्यान गएको छ । स्थानीय ५७ वर्षीय नन्द प्रसाद ढकालको रुखले किचेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विहिवार दिउसो घर नजिकैको जंगलमा उतिसको रुख ढाल्ने क्रममा ढकाललाई रुखले किचेको थियो । मृतक ढक...
-
कोरोनाविरुद्धको खोप अभियान सुरु
भोजपुर ,१४ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वा...
-
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
काठमाडौं १२ माघ। निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड(माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूह...
-
अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचना राजपत्रमा राखियो
काठमाडौं, ९ माघ । संसद विघटनको निर्णय सम्बन्धी सूचना नेपाल राजपत्रमा झण्डै ३५ दिनपछि प्रकाशित भएको छ । तर राजपत्रमा सूचना प्रकाशित गर्दा पुस ५ गतेको पुरानै मिति राखिएको छ । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटहरुमाथिको बहसमा अधिवक्ताहरुले संसद विघटन सम्बन्धी सूचना अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको विषयमा प्रश...
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
१० वर्षअघि धनुषामा एक जनाको गोली हानी हत्या गरेको अभियोग लागेका व्यक्तिलाई सिरहा प्रहरीले क्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ भरतपुर बस्ने ३४ वर्षीय जागेश्वर यादव रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छन् । यादवले ०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको...
-
५ दिनभित्र सबै जिल्लामा खोप, कसरी हुन्छ कोरोना खोपको वितरण
काठमाडौँ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘प्राथमिकतामा स्वास्थ...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 147
- Next Page »










