माघ २० गते । कोरोना संक्रमणका कारण कपिलवस्तुमा एक प्रधानाध्यापकको मृत्यु भएको छ । रुपन्देही कन्चन गाउँपालिका गरगरे घर भई बाणगंगा नगरपालिका १० बनकट्टीस्थित एक आधारभूत विद्यालयका प्रधानाध्यापकको माघ ३ गते कोरोना संक्रमण भएको थियो । दीर्घरोगका विरामी समेत रहेका उहाँको काठमाण्डौँस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको बाणगंगा नगरपालिकाका शिक्षा अधिकृत खिमबहादुर जिसीले बताउनुभयो । उहाँको मृत्यु भएपछि नेपाल शिक्षक महासंघ बाणगंगा नगरपालिकाले बिहीबार शोक विदाको घोषणा समेत गरेको छ ।
कोरोना संक्रमणका कारण प्रधानाध्यापकको मृत्यु

-
धापखर्क खानेपानी आयोजनाको काम अन्तिम चरणमा
-
किसानलाई बादरले सताएपछि अदुवा खेतीमा प्रोत्साहन गर्दै ‘पौवादुङमा’
-
भोजपुर नगरपालिका जिल्लामै न्यूनतम बेरुजु कायम गर्ने स्थानीय तह
-
पौवादुङमामा घरेलु कार्यालयको घुम्ती सेवा सञ्चालन
-
बोखिमका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन
-
रास्वपा भोजपुरद्वारा पत्रकार सम्मेलनमार्फत नवनिर्वाचित कार्यसमितिकाे नामवली सार्वजनिक
-
रास्वपा भोजपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, ख्याम भुजेल सभापतिमा निर्वाचित
-
टेम्केमैयुङ गाउँपालिका-६ कोट भोजपुर भिडियो सामग्री-२०८२
-
टेम्केमैयुङ गाउँपालिका-१ तिम्माभोजपुर भिडियो सामग्री-२०८२
-
टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्ण भोजपुर भिडियो सामग्री-२०८२



















