• नेकपा एमाले भोजपुरद्धारा पत्रकार सम्मेलन, यस्ता छन्, जिल्ला कमिटि वैठकका निर्णय

    भोजपुर, २१ चैत । नेकपा एमाले भोजपुरले दुई दिनसम्म सञ्चालनमा भएको जिल्ला कमिटि वैठकको निर्णय सार्वजनिक गरेको छ । एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष मक्कर खड्का, सचिव किरण राई, उप सचिव धर्म किर...

  • भोजपुर रंगशालाको ८५ प्रतिशत काम सकियो, मुख्यमन्त्री राईद्धारा अनुगमन

    भोजपुर, २१ चैत । प्रदेश– १ सरकारको प्राथामिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु.१४ करोड ५ लाख लागतमा गत मंसिर महिनाबाट रंगशालाको निर्माण शुरु भएको हो । २०८० सालसम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम...

  • युवा संघ नेपाल भोजपुरको अध्यक्षमा ज्ञानेन्द्र राई

    भोजपुर, २० चैत । युवा संघ नेपाल भोजपुरको अध्यक्षमा ज्ञानेन्द्र राई चयन भएका छन् । आज भएको जिल्ला भेलाले राईको अध्यक्षतामा, उपाध्यक्ष उत्तरराज खड्का, सचिव रविन थापा, सह सचिव राजन श्रेष्ठ र कोषाध्यक्ष सरोज चाम्लिङ रहने गरी ५५१ सदस्य कार्यसमिति चयन गरेको हो । नव गठित समितिलाई सशक्त रुपमा अगाडी बढाउने अध्यक्ष राईले बताए । ...

  • नेकपा एमाले पूर्ण वैठक सम्पन्न, ५७५ सदस्य अधिवेसन कमिटी गठन

    भोजपुर, २० चैत्र । नेकपा एमाले भोजपुरको पूर्ण वैठक सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको वैठकले प्रेम कुमार राई संयोजक, मक्कर खड्का सह–संयोजक, किरण राई सचिव र धर्म किराँती सह–सचिव रहने गरी ५७५ सदस्य जिल्ला अधिवेसन कमिटी गठन गरेको पार्टीले जनाएको छ । https://youtu.be/_qFsNtzQucU?t=2 त्यस्तै आज भएको युवा संघको भेला...

  • भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा ३४ वर्षीय युवकको मृत्यु

    भोजपुर, १७ चैत । भोजपुरको पिखुवा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइ«ोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय राम बहादुर आले मगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए । प्रमुख चन्दले भने,‘...

  • भोजपुर ठुलोदुम्माका युवा सरोजले दिए, वडालाई ४ रोपनी जग्गा

    भोजपुर, १६ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाका–६ ठुलोदुम्माका एक युवाले खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा दिएका छन् । स्थानीय युवा सरोज चामलिङ राईले करिब ५ लाख मुल्य बरावरको जग्गा वडा कार्यालयलाई निःशुल्क दिएका हुन् । राईले आफ्नो आमा रणवति राईको नाममा रहेको ४ रोपनी जग्गा वडा कार्यालयलाई पास गरिदिएको जानकारी दिए...

  • नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरको एजेन्सी सम्मान तथा सिप विकास कार्यक्रम सम्पन्न

    भोजपुर १४ चैत्र ।नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरको एजेन्सी सम्मान तथा व्यवसायीक छलफल कार्यक्रम सम्पन्न भएको छ । ईन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट काम गर्ने २० जना एजेन्सी म्यानेजर तथा व्यवसायीक संयोजकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भोजपुर शाखामा सवै भन्दा राम्रो काम गरेकोमा नवराज श...

  • प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

    काठमाडौं १३ चैत । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ...

  • भोजपुरमा डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

    भोजपुर, १३ चैत । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । विहिबार वेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) का चार घर जलेका हुन् । आगालागीबाट हतुवागढी गाउँपालिका वार्ड नं. ८ का अर्जुन राई, कञ्चन राई, भिमबहादुर राई, शान्तकुमारी राईको घर र कालिबहादुर राईको गोठ जलेको ज...

  • विपद्को पुर्व तयारीमा जुट्न सह– सचिव दाहालको निर्देशन

    भोजपुर, १३ भोेजपुर । नेपाल सरकारका गृह मन्त्रालय विपद् व्यवस्थापन शाखाका सह– सचिव जनकराज दाहालले जिल्ला विपद्को पुर्व तयारीमा जुट्न निर्देशन दिएका छन् । विहिबार जिल्ला प्रशासन कार्यालय भोजपुरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतमा भएको बैठक मार्फत दाहालले विपद् अगावै हुनु पर्ने तयारीका विषयमा गम्भिर ...