भोजपुर २२ जेष्ठ । “ नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणलीको पुनस्थापना” भन्ने नाराका साथ भोजपुरमा पनि विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाईएको छ । दिवसको अवसरमा डिभिजन वन कार्यालय भोजपुरद्धारा कार्यालय परिसरमा गुँरास तथा अन्य विभिन्न प्रजातीका विरुवा रोपिएको हो । https://youtu.be/KQGXA5vz_-0?t=3 वातावरण प्रदुषणका का...
प्रमुख
-
-
पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार
काठमाडौं , १५ जेठ। सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।...
-
कोरोना महामारीकाबीच अमेरिकामा अर्को भाइरसको संक्रमण
काठमाडौं, ९ जेठ । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको हो । संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य ...
-
प्रदेश नं. १ का सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको छ : मुख्यमन्त्री राई
विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनको भनाई छ । मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए ।आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारल...
-
भोजपुरमा गाई काटेको अभियोगमा एक जना पक्राउ
भोजपुर, १५ बैशाख । जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो । गाई काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले परियारलाई मंगबार राती ११ः३० बजे नियन्त्रणमा लिएको प्रहरीको भ...
-
भोजपुरको तिम्मामा माओवादी केन्द्रको वडा पार्टी गठन, जसपा परित्याग गरी २१ जना प्रवेश
भोजपुर, ४ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा नेकपा माओवादी केन्द्रको वडा पार्टी गठन गरेको छ । खपत सिंह राईको अध्यक्षतामा ३७ सदस्य वडा पार्टी गठन भएको पार्टीले जनाएको छ । माओवादी केन्द्रका टेम्केमैयुङ गाउँपालिका इन्चार्ज संगम राईको प्रमुख आथित्यतामा भएको कार्यक्रमका मार्फत जनता समाजबादी पार्टी परित्याग ग...
-
पौवादुङमा गाउँपालिकाद्वारा कृषकलाई कृषि सामाग्री वितरण
भोजपुर २९ चैत्र ।भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले आफनो क्षेत्रका कृषकहरुलाई बिभिन्न कृषि सामाग्रीहरु बितरण गरेको छ ।गाउँपालिकाले पालिका भित्रका कृषकहरुलाई आइतवार कृषिसँग सम्वन्धित सामाग्रीहरु बितरण गरेको हो । गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत साझेदारीमा कृषिका सामाग्रीहरु बितरण गरिएको कृषि शाखा प...
-
भोजपुरका सात ओटा स्थानीय तहमा एमालेको कमिटि विस्तार (फोटो फिचर)
भोजपुर, २४ चैत्र । नेकपा एमाले भोजपुरले जिल्लाका सात वटा स्थानीय तहमा कमिटि बिस्तार गरेको छ । एमालेले पौवादुङमा, अरुण, साल्पासिलिछो, रामप्रसादराई, हतुवागढी र टेम्केमैयुङ गाउँपालिकामा गाउँ कमिटि विस्तार गरेको पार्टीका उपाध्यक्ष मकर खड्काले जानकारी दिए । त्यस्तै षडानन्द नगरपालिकामा नगरपालिकामा पनि मंगलबार नै नगर कमिटि ग...
-
भोजपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
भोजपुर २४ चैत्र । अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार धरानबाट भोजपुरतर्फ आउदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा ट्रकमा सवार सोही ट्रकका धनि मोरङ पथरीशनिश्चरे– ८ का ४३ वर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमा नै मृत्यु भएको छ भने ट्रक चालक भोजपुर अरुण गाउँपालिका...
-
आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्किदा भोजपुरमा एक जना घाइते
भोजपुर, २१ चैत । भोजपुरको आमचोक गाउँपालिका–७ देवान्टारमा भरुवा बन्दुकले लाग्दा एक जना घाइते भएका छन् । बादर धपाउने क्रममा आफ्नै साथीले बोकेको भरुवा बन्दुकले लाग्दा शुक्रबार स्थानीय ५३ वर्षिय जीत बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीय मान्द्रेकुमला सामुदायिक वनमा बादर खेदाउनसँगै गएका उ...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 147
- Next Page »












