भोजपुर, २१ चैत । भोजपुरको आमचोक गाउँपालिका–७ देवान्टारमा भरुवा बन्दुकले लाग्दा एक जना घाइते भएका छन् । बादर धपाउने क्रममा आफ्नै साथीले बोकेको भरुवा बन्दुकले लाग्दा शुक्रबार स्थानीय ५३ वर्षिय जीत बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीय मान्द्रेकुमला सामुदायिक वनमा बादर खेदाउनसँगै गएका उनका साथी ३५ वर्षीय प्रेम बहादुर नेवारले बोकेको बन्दुक पड्किदा मगरको कम्मर पछाडीको भागमा छर्रा लागेको प्रहरीको भनाइ छ । घाइतेको विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान उपचार भरहेको छ भने प्रेमलाई बन्दुक सहित नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्किदा भोजपुरमा एक जना घाइते
-
पौवादुङमा गोल्ड कप र माघी मेलामा आयातित खानेकुरा विक्रीमा रोक
-
मुन्दुम पदमार्गको प्रबद्र्धन गर्न चखेवामा महोत्सव शुरु
-
निर्माण व्यवसायी श्रेष्ठ सम्मानित
-
दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शुरु
-
एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित
-
रिटर्नी फेडेरेसन भोजपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर तामाङ निर्वाचित
-
खाद्य गोदामबाट चामल वितरणले स्थानीयलाई राहत
-
भोजपुरमा सडकको मर्मत सम्भारका लागि हेरालु परिचालन
-
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित
-
लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित