भोजपुरको तिम्मामा माओवादी केन्द्रको वडा पार्टी गठन, जसपा परित्याग गरी २१ जना प्रवेश


भोजपुर, ४ बैशाख ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा नेकपा माओवादी केन्द्रको वडा पार्टी गठन गरेको छ । खपत सिंह राईको अध्यक्षतामा ३७ सदस्य वडा पार्टी गठन भएको पार्टीले जनाएको छ । माओवादी केन्द्रका टेम्केमैयुङ गाउँपालिका इन्चार्ज संगम राईको प्रमुख आथित्यतामा भएको कार्यक्रमका मार्फत जनता समाजबादी पार्टी परित्याग गरी भुमि प्रसाद राईको नेतृत्वमा २१ जना माओवादीमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार