• स्वतन्त्र विद्यार्थी युनियन भोजपुरद्धारा उपचारका लागि सहयोग अपिल

    भोजपुर, १६ माघ । भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत एक विद्यार्थीका बुवा गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि उपचारका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर बहुमुखी क्याम्पसले आर्थिक सहयोगको अपिल गरेको छ । क्याम्पसका विद्यार्थी संगम विश्वकर्माका बुवा फोक्सोको संक्रमणका कारण हाल धरानस्थित बीपी कोइराला स्व...

  • १०९ वर्षीय बृद्धाद्धारा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप’ तथा माघी मेला उद्घाटन

    युवराज विष्ट भोजपुर, १४ माघ । तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेला बुधबारदेखि सुरु भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यवस्थापनमा गाउँपालिकाको केन्द्र च्याङग्रेको पौवादुङमा रंगशालामा प्रतियोगिता तथा मेला आयोजना गरिएको हो । गोल्डकप तथा बृहत माघिमेलाको १०९ वर्षिय बृद्धा कौशिला भु...

  • भोलीदेखि हुने तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप तथा बृहत माघीमेलाको सम्पूर्ण तयारी पूरा

    युवराज विष्ट भोजपुर, १३ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा भोलीदेखि सुरु हुने तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । गाउँपालिकाको मुख्य आयोजनामा माघ १४ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता तथा मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले ...

  • शैक्षिक सुधारका लागि पौवादुङमामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन

    युवराज विष्ट भोजपुर, ९ माघ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा देखिएको खस्कँदो अवस्थालाई सुधार गर्दै आधारभूत तहका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालनमा ल्याइएको छ । सन् २०३० सम्म गाउँपालिकाभित्र शैक्षिक गरिबीलाई पूर्ण रूप...

  • सुशासन तथा स्थानीय सेवा समितिको अगुवाईमा रामप्रसादराईमा जनस्तरसम्म कार्यक्रम सञ्चालन गरिँदै

    युवराज विष्ट भोजपुर, ९ माघ । सुशासनलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित भोजपुरको रामप्रसादराई गाउँपालिकामा जनस्तरसम्म लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । सुशासनका अवधारणा, नागरिक अधिकार र दायित्वबारे जनतालाई जानकारी गराउँदै उनीहरूलाई जनचासोका विषयमा प्रश्न उठाउन सक्षम बनाउने लक्ष्यका साथ कार्यक्रम स...

  • पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर, ८ माघ । पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विहिबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । यस आर्थिक बर्षको हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्य...

  • एमाले सचिव शेरधन राईद्वारा उम्मेदवारी दर्ता

    भोजपुर, ६ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै राईले जनताको मतमार्फत विकास र ...

  • परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

    गणेश विष्ट भोजपुर, ५ माघ । परम्परागत सीपको संरक्षण गर्दै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो । यहि माघ ४ ...

  • दोस्रो सुन्दरहरैँचा उपमेयर कप माघ ६ देखि शुरु

    मोरङ, ३ माघ । दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ देखि ८ गतेसम्म हुने भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा खेल आयोजनाको तयारी भइरहेको छ । प्रतियोगिताको आयोजना सिद्धार्थ युवा समाजले गरिरहेको छ । विभिन्न जिल्लाका १२ वटा पालिकाबाट महिला भलिबल टिम...

  • चैत्र २१ देखि २९ गतेसम्म बृहत् भु–बराह क्षेत्रमा श्रीमद् भागवत महापुराण आयोजना

    निरु पौडेल सुनसरी, २ माघ । श्री रामानुज विशिष्टद्वैत धर्मशाला तथा श्री भु–बराह अन्नक्षेत्रको आयोजनामा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म पवित्र बृहत् भु–बराह क्षेत्रको पुण्य भूमिमा श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ । श्री श्री श्री १००८ आवल ब्रह्मचारी श्रीदेवराजाचार्य स्वामीजीको सङ्कल्पबाट श्रीमद् भागवत सप्ताह...