युवराज विष्ट भोजपुर, ८ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसानहरू अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम...
स्थानीय तह
-
-
टेम्केमैयुङ गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न
भोजपुर, ६ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिका को १९औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभा शुक्रबार सम्पन्न भएको हो। सभाले चालु आर्थिक वर्षका लागि कुल दुई करोड दुई लाख ८५ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। पारित बजेटमार्फत शिक्षा, पूर्वाधार, खानेपानी तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमु...
-
हावाहुरीपीडितलाई हतुवागढीको राहत: १०० त्रिपाल वितरण, नगद सहयोग पनि हुने
युवराज विष्ट भोजपुर, ६ चैत । भोजपुरको हतुवागढी गाउँपालिकाले हालै आएको हावाहुरीबाट प्रभावित परिवारलाई राहतस्वरूप एक सय थान त्रिपाल वितरण गरेको छ। हावाहुरीका कारण धेरै घर, गोठ तथा अन्य संरचनाको छाना उडाउँदा स्थानीयवासी समस्यामा परेपछि गाउँपालिकाले तत्काल राहतस्वरूप त्रिपाल उपलब्ध गराएको हो। गाउँपालिकाका प्रमुख प्रशासक...
-
पौवादुङमाको निर्णय : हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार राहत !
युवराज विष्ट भोजपुर, ४ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। गत चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु. २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्...
-
डढेलो न्यूनीकरणका लागि भोजपुरमा प्रभातफेरी कार्यक्रम
युवराज विष्ट भोजपुर, ३ चैत । वन डढेलोबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न भोजपुरमा सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरिएको छ । भोजपुरमा सञ्चालन भइरहेको वन डढेलो व्यवस्थापन सप्ताहका अवसरमा मंगलबार डिभिजन वन कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो । अभियानको तेस्रो दिन आज भोजपुरको जिरो प्वाइन्टबाट जिल्ला प्र...
-
भोजपुरमा ‘वन डढेलो व्यवस्थापन सप्ताह’ शुरु
युवराज विष्ट भोजपुर, १ चैत । वन डढेलोबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले भोजपुरमा सप्ताहव्यापी वन डढेलो व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । जिल्लामा प्रत्येक वर्ष सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढ्ने भएकाले सम्भावित जोखिम क्षेत्रलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय भोजपुरले अभियान सुरु गरेको हो । अभि...
-
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मुल्याङकनमा रामप्रसादराई जिल्लामै पहिलो
भोजपुर, २९ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा रामप्रसादराई गाउँपालिका भोजपुर जिल्लामै प्रथम बनेको छ । आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार रामप्रसादराई गाउँपालिकाले ७५.६८ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा पहिलो स्थान ह...
-
भोजपुरमा समानुपातिक तर्फको मत परिमाण सार्वजनिक
भोजपुर, २६ फागुन । भोजपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबर अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । जिल्लामा श्रम संस्कृति पार्टी १६ हजार १५० मत प्राप्त गर्दै पहिलो बनेको छ । नेकपा (एमाले) १३ हजार ३७५ मतसहित दोस्रो र राष्ट्रिय...
-
एमाले भोजपुरद्वारा मतदाताप्रति धन्यवाद ज्ञापन
भोजपुर, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद ज्ञापन गरेको छ। जिल्ला कमिटी भोजपुरले आज जारी गरेको धन्यवाद ज्ञापन पत्रमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शा...
-
अपडेट ः भोजपुरमा ध्रुवराज राईको अग्रता
भोजपुर, २३ फागुन । भोजपुरमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले अग्रता लिनु भएको छ । अरुण गाउँपालिका, आमचोक गाउँपालिका र टेम्केमैयुङ वडा न. १,२ ३ गणना सकिँदा राईले ३ हजार ७७० मत प्राप्त गर्नुभएको छ । एमालेका शेरधन राईले ३ हजार ३९४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 50
- Next Page »












